गर्भनर अधिकारीद्वारा सपथ ग्रहण

  चैत २५, २०७६

काठमाडौं, चैत २५ : नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर महाप्रसाद अधिकारीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवराले उहाँलाई सपथ ग्रहण गराउनु भएको सर्वोच्च अदालतले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया