कोषलाई उद्योग वाणिज्य महासंघबाट १ करोड सहयोग

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : नेपाल उद्योग वाणिज्य महासघले कोरोना साहायता केन्द्रीय राहत कोषमा ५० लाख नगद र ५० लाख बराबरको सहयोगा सामग्री बुझाउँदैछ । सिंहदरबारमा पुगेर महासघको टोलीले सहयोग हस्तान्तरण…

कोरोनाबारे सम्पूर्ण जानकारी दिन वेबसाइट र मोबाइल एप्स सुरू

 चैत १६, २०७६

काठमाडाैँ, चैत १६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनेको वेबसइट कोभिड डट एमओएचपी डट जिगोभी डट एनपी (covid19.mohp.gov.np) र हाम्रो स्वास्थ्य मोबाइल…

स्वाब परीक्षण रिपोर्ट आउन नपाउँदै आइसोलेशनमा भर्ना भएका बिरामीको मृत्यु

 चैत १६, २०७६

बुटवल, चैत १६ : बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ । उनको कोरोना सङ्क्रमण परीक्षणका लागि आज मात्र स्वाब केन्द्रीय प्रयोगशाला…

कोरना भाइरसविरुद्धको लडाई : तीन महिनाको संघर्षपछि जितनजिक चीन

 चैत १६, २०७६

बेइजिङ, चैत १६ : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा थप संक्रमित संख्यामा कमी आएको छ । डिसेम्बर अन्तिममा भाइरस संक्रमण देखिएयता शनिबार चीनभर मात्र ४५ जना…

कालोबजारी गर्ने एक पक्राउ

 चैत १६, २०७६

जलेश्वर, चैत १६ : महोत्तरी जिल्लाको रामगोपालपुर बजारमा कालोबजारी गरिरहेको बखत अनुगमन टोलीले एकजनालाई पक्राउ गरेको छ । कोरोना संक्रमणको महामारी रोक्न सरकारले घोषणा गरेको लकडाउनको मौका छोपेर कालोबजारी गर्ने रामगोपलपुर…

अष्ट्रेलियाबाट नेपाली विद्यार्थी फिर्ता हुन चाहे शुल्क फिर्ता गर्न आग्रह

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : शैक्षिक परामर्श सेवा सञ्चालकका विभिन्न संस्थाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले कोरोना भाइरसको प्रभावका कारण स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न सम्बन्धित विश्वविद्यालयसँग माग गरेका छन् ।…

पैसा नभएर भोकै बस्नुप-यो ! ‘मेट्रो वान’मा कल गर्नुहोस्

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : काठमाडौँ उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो हो भने अब महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क…

कोरोना संक्रमितको उपचार बागलुङमै, स्वास्थ्य अवस्था सामान्य

 चैत १६, २०७६

पोखरा, चैत १६ : नेपालमा पाँचौ कोरोना भाइरस कोभिड १९ को संक्रमणमा परेकी बागलुङकी एक युवतीको उपचार धौलागिरि अञ्चल अस्पताल बागलुङमा सुरु गरिएको छ । पारिवारिक भेटघाटका लागि बेल्जियम पुगेर फर्केकी…

तपाईं हाम्रो घरमा नआउनुहोस् हामी पनि आउदैनौं

 चैत १६, २०७६

एन्ट्वर्पेन, वेल्जियम चैत १६ : नेपालमा मेरो घर कपिलवस्तु हो । हाल म विगत ४ बर्ष देखि वेल्जियमको एन्ट्वर्पेन शहरमा बस्दै आएको छु । म रेष्टुरेण्डमा काम गर्छु । वेल्जियममा…

नेपालबाट एक साताअघि भारत फर्किएका युवामा कोरोना संक्रमण

 चैत १६, २०७६

नयाँदिल्ली, चैत १६ : नेपालबाट केही दिनअघि मात्र फर्किएका भारतको हरियाणा राज्यको अम्बाला शहरका एक २१ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पटियाला नजिकको रामनगर गाउँका स्थायी बासिन्दा उनी…