प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

 चैत २५, २०७६

काठमाडौँ, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । दश दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहनुभएका बेलायती प्रधानमन्त्री जोन्सन…

लकडाउनले दुग्ध क्षेत्रमा ठूलो असर

 चैत २५, २०७६

काठमाडौँ, चैत २५ : कोभिड–१९ (कोरोना भाइरस)का कारण गरिएको लकडाउनले गर्दा दुग्ध क्षेत्रलाई निकै प्रभावित पारेको छ । लकडाउनका कारण ३० प्रतिशत दूध मात्र बजारमा जान्छ । अरू बाँकी ७५ प्रतिशतले…

‘अकालमा मर्नुपर्ने अवस्था आउन दिन्नौँ’

 चैत २५, २०७६

पोखरा, चैत २५ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको राम्रो तयारी गरेकाले कसैले पनि अकालमा मर्नुपर्ने अवस्थाको सिर्जना नहुने बताउनुभएको छ । प्रदेशमा कोरोनाको रोकथाम,…

बन्दाबन्दीमा सकिए नाकाबन्दीका इन्डक्सन

 चैत २५, २०७६

काठमाडौँ, चैत २५ : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ मा भारतले लगाएको नाकाबन्दी ताका चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरूप दिएका झन्डै १२…

नेता नेपालद्वारा जनताको विश्वास जित्न सरकारको विशेष ध्यानाकर्षण

 चैत २५, २०७६

काठमाडौँ, चैत २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन अझै केही दिन घरभित्रै बस्न आम सर्वसाधारणलाई आह्वान गर्नुभएको छ । सोमबार एक वक्तव्य…

टेकु, पाटन र सशस्त्र प्रहरीको अस्पतालमा पूर्ण रूपमा कोरोनाको उपचार गरिने

 चैत २५, २०७६

काठमाडौँ, चैत २५ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जुन अस्पतालमा कोरोनाको बिरामीको उपचार हुन्छ, त्यो अस्पताल पूर्ण रूपमा कोरोनाकै उपचारका लागि प्रयोग गरिने बताउनुभएको छ । कोरोना उपचारको तयारीबारे विभिन्न…

युएइका नागरिकसरह नेपालीले उपचार पाउने

 चैत २५, २०७६

काठमाडौँ, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएइ)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गर्नुभएको छ…

९४ सशस्त्र प्रहरी क्वारेन्टाइनमा

 चैत २५, २०७६

काठमाडौँ, चैत २५ : केही दिनअघि भारतबाट फर्किएका एक कोरोना सङ्क्रमित युवकलाई नियन्त्रणमा लिने कार्यमा संलग्न ९४ सशस्त्र प्रहरी कर्मचारीलाई ‘क्वारेन्टाइन’ मा राखिएको छ । महाकाली नदी तरेर अवैध नाकाबाट नेपाल प्रवेश…

कर्णालीमा ७९ को परीक्षण, सबैमा काेराेना संंक्रमण पाइएन

 चैत २५, २०७६

सुर्खेत, चैत २५ : कर्णाली प्रदेशमा कोभिड १९ आशंकित ७९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन (पिसिआर) मेसिन सञ्चालनमा आउनुअघि ३१…

ट्रमा सेन्टरमा घाइते विरामी घटे, सम्भावित सङ्क्रमितको उपचारमा तत्पर

 चैत २५, २०७६

काठमाडौँ, चैत २५ : ‘लकडाउन’ का अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन नचल्दा सडक दुर्घटनाका घाइतेको सङ्ख्या घटेपछि कोरोना भारइसको सम्भावित सङ्क्रमितको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर तयारी अवस्थामा रहेको छ…