प्रधानमन्त्रीको आग्रह- सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाउने र ताली बजाउने कार्यक्रममा सहभागी हुनुस्
काठमाडौं, चैत ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान अर्थात नयाँ वर्ष २०७७ को पहिलो दिन बिहान ८.०० बजे राष्ट्रिय गान गाउने, राष्ट्रिय धुन बजाउने तथा ताली बजाउने कार्यक्रममा…
चर्चामा २०७६ साल : बालुवाटारको जग्गा, महरा काण्ड र हिटलर सम्झाउने आलम
काठमाडौँ, चैत ३० : वि.सं. २०७६ सालमा मुलुकमा चर्चामा रहेका विषयले आशाभन्दा पनि निराशा देखाएका छन् । २० दिनयता लकडाउनको अवस्थामा छौं । मान्छेहरू आफूलाई कोरोना भाइरस (कोभिड- १९)बाट जोगाउन…
नेपाली राजनीतिमा नेकपाका लागि वर्ष २०७६
काठमाडौँ, चैत ३० : उपलब्धी र कमजोरीमा मात्रै होइन निर्णय र आन्तरिक विवादले भूमरीमा फँसेको देशको पहिलो राजनीतिक शक्ति सत्तारुढ नेकपाका लागि वर्ष–२०७६ मिश्रित रह्यो । पार्टी एकतासम्बन्धी दर्जनौं निर्णय लिएर…
२०७६ मा विश्व : कोरोनाको छायामा महत्त्वपूर्ण घटना
काठमाडौँ, चैत ३० : अंग्रेजी नयाँ वर्ष २०२० का सुरुवाति ३ महिना र विक्रम संवत् २०७६ का अन्तिम ३ महिना विश्वका लागि सुखद् रहेन । विश्वव्यापी महामारीको रुप लिएको कोरोना…
संक्रमण भेटिएको वीरगन्जको छपकैया क्षेत्र सिल
वीरगन्ज, चैत ३० : वीरगन्ज महानगरपालिका २ छपकैया क्षेत्रलाई सिल गरि ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले यहाँको मस्जिदमा बसिरहेका ३ भारतीय मुस्लिम धर्म प्रचारकमा कोभिड १९…
वर्ष २०७६ को खेलकुद : स्वर्णमय साल
काठमाडौँ, चैत ३० : वर्ष २०७६ नेपाली खेलकुदका लागि स्वर्ण समयभन्दा फरक पर्दैन । नीति र नतिजाका हिसाबमा यो वर्ष नेपालले राम्रै उपलब्धि हासिल गरेको छ । बितेका १२ महिना…
वर्ष २०७६ का उत्कृष्ट कलाकार
काठमाडौँ, चैत ३० : गत वर्षभन्दा यो वर्ष कमै फिल्म प्रदर्शनमा आए । गत वर्षको आधा मात्रै ५८ फिल्म वर्ष २०७६ मा प्रदर्शनमा आए । अभिनयका हिसाबले पनि यो वर्ष…
विश्वका ५२ मुलुकमा करिब २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित : डब्लुएचओ
जेनेभा, चैत ३० : कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण बढी प्रभावित विश्वका विभिन्न ५२ मुलुकमा २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठनले आइतबार जानकारी गराएको छ । डब्लुएचओको दैनिक…
यमनी चार पत्रकारलाई हुथी अदालतद्वारा मृत्युदण्डको सजाय
साना, चैत ३० : यमनी हुथी विद्रोहीको एक अदालतले उनीहरूलाई दवाउन यमनमा सन् २०१५ देखि तैनाद साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला…
छोराले गरे बुबाको हत्या
भीमदत्तनगर, चैत ३० : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज छोराले बुबाको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
भदौ ०६, २०८३
बागलुङको आकर्षक पर्यटकीय गन्तव्य चौरीखर्क
भदौ ०६, २०८३
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
भदौ ०६, २०८३
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु
भदौ ०६, २०८३






