भारतमा कोराना भाइरस संक्रमणका ६४७ व्यक्ति तवलिगी जमातसँग सम्बन्धित
नयाँ दिल्ली, चैत २१ : भारतका विभिन्न १४ राज्यमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति दिल्लीस्थित निजामुद्दिन मश्जिदमा हालै सम्पन्न इस्लामको धार्मिक सभा तबलिगी जमातसँग सम्बन्धित भेटिएका भारतीय स्वास्थ्य तथा परिवार…
गीत सङ्गीतमार्फत कोरोनाविरुद्ध चेतना जगाउँदै लोक सर्जक
काठमाडौँ, चैत १७ : हे, साबुन पानीले राम्रोसँग हात धुनुस् हैसबै हजुर हात धुनुस् है सबैकोरोना भाइरस लाग्यो भने छैन भन्छन् दबाब हजुर छैन भन्छन् दबाईआउन सक्छ कोरोना भाइरस सचेत…
लकडाउन लम्बिएसँगै घर फर्किए मेलम्ची खानेपानी आयोजनाका कामदार
काठमाडौँ, चैत २१ : सरकारले अत्यावश्यक वस्तुसँगै ठूला आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरे पनि मेलम्ची खानेपानी आयोजनामा कार्यरत कामदार भने धमाधम घर फर्किएका छन् ।…
‘डेरावाल सरकारी कर्मचारीले राहत पाउँदैन’
काठमाडौँ, चैत २१ : काठमाडौँ महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदूरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित…
कोरोना भाइरसको सूचना दिन ‘नेपाल पुलिस मोबाइल एप’
काठमाडौं, चैत २१ : कोरोना भाइरस (कोभिड–१९) महामारीको त्रास फैलिएसँगै हुन सक्ने सम्भावित अपराध, दुर्घटना र आगलागीलगायतका घटना नियन्त्रण गर्न प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ । यो एपबाट…
साझा समस्या सामूहिकरुपमा समाधान गरौँ : अर्थमन्त्री
काठमाडौँ, चैत २१ : अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोना रोगको सङ्क्रमण रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको बताउनुभएको छ । कोरोना रोगको सङ्क्रमण…
कोरोना परीक्षण पर्याप्त हुन नसक्दा सर्वसाधारणमा त्रास
काठमाडौं, चैत २१ : स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार शुक्रबारसम्म नेपालमा एक हजार २७७ जनामा कोरोना भाइरस संक्रमणको परीक्षण भएको छ । तीमध्ये ६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये…
कपिलवस्तुको विजयनगरमा आगलागी, ३९ घर जले
काठमाडौं, चैत २१ : विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ । गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको…
भावनामा बगेर होइन गम्भीरतालाई मनन गर्दै सरकारलाई साथ दिउँ : राष्ट्रपति
काठमाडौं, चैत २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले कोरोना भाइरस (कोभिड–१९) फैलन नसकेको बताउनुभएको छ । कोरोना भाइरसबाट उत्पन्न विश्वव्यापी महामारीकोे सन्दर्भमा देशबासीको…
एसईईका लागि लकडाउन खुलेपछि दुई साताकाे समय दिइने
काठमाडौँ, चैत २१ : कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्न सरकारबाट जारी गरिएको लक डाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) हुने भएको छ ।…






