लकडाउन उल्लङ्घन गर्ने एक हजार ८०० लाई कारवाही
काठमाडौं, चैत २३ : काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्न गर्ने ४५२ महिलासहित एक हजार ८०७ जनालाई आज कारवाही गरिएको छ । आज दिनभर २४० दुईपाङ्ग्रे र नौ चारपाङग्रे गरी २४९ वटा…
पछिल्लो २४ घण्टामा नेपालमा थप व्यक्तिमा संक्रमण फेला परेन
काठमाडौं, चैत २३ : पछिल्लो २४ घण्टामा नेपालमा थप व्यक्तिमा संक्रमण नदेखिएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा गरिएको २ सय ५२…
कोरोना संक्रमणबाट अमेरिकामा एकै दिन चारजना नेपालीको निधन
वाशिङटन डिसी, चैत २३ : अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका…
नेसनल मेडिकल कलेजलाई कारबाही गर्न सिफारिस
बारा, चैत २३ : हेलचक्रयाईंले इमर्जेन्सीका बिरामीको मृत्यु भएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले नेसनल मेडिकल कलेज वीरगन्जमाथि कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले गत…
कोरोनाविरुद्धको अभियानलाई सघाउन मुख्यमन्त्री भट्टद्वारा आह्वान
धनगढी, चैत २३ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसविरुद्धको अभियानमा सहयोग र साथ दिन सङ्घीय सरकार, स्थानीय तह, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था तथा आम नागरिकलाई आज आह्वान गर्नुभएको…
स्वास्थ्यको हकको सुनिश्चित गर्न आयोगको आग्रह
काठमाडौँ, चैत २३ : राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसलगायत सबै गम्भीर प्रकृतिका बिरामीको समेत स्वास्थ्योपचारको व्यवस्था मिलाई हरेक व्यक्तिको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका…
महाकाली तरेर नेपाल भित्रने क्रम रोकिएन
दार्चुला, चैत २३ : ब्यास गाउँपालिका-४ डोकट नजिक महाकालीमा ढुंगाको साँघु तरेर भारतबाट नेपाल प्रवेश गर्नेको संख्या बढेको छ। लकडाउनका कारण भारतबाट नेपाल प्रवेश गर्ने नाका बन्द भएपछि रोकिएका नेपाली…
स्वास्थ्य सामग्री प्रचलित कानूनअनुसार नै खरिद गरिनेछ : नेपाली सेना
काठमाडौं, चैत २३ : नेपाली सेनाले सरकारले प्रदान गरेको जिम्मेवारीअनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिद प्रक्रिया प्रचलित कानूनबमोजिम हुने र…
भरतपुरमा टेकुपछि दोस्रो ठूलो प्रयोगशाला, एक सिफ्टमा ९० नमुना परीक्षण
चितवन,चैत २३ : राष्ट्रिय पंन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरको परिषरमा कोरोना रोग भए नभएको पत्ता लगाउने कोभिड १९ प्रयोगशाला आइतबारदेखि सञ्चालनमा आएको छ । मेडिकल सिटीको रुपमा विकसित भए पनि…
कोरोना राहत बुझ्नेकै घर मालिकसँग २५ लाख रुपियाँ
बिर्तामोड, चैत २३ : झापाको कनकाई नगरपालिका ४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपियाँ नगद फेला परेको छ । कनकाई ४ को सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१…






