साता दिनदेखि उठेन बाबुरामको शव

 चैत २४, २०७६

बुटवल, चैत २४ : उच्च ज्वरो र खोकी बढ्दै गएपछि पाल्पाको रिब्दीकोट गाउँपालिका–५ कुसुमखोलाका ३४ वर्षीय बाबुराम थापा चैत १३ मा बुटवलस्थित कोरोना (अस्थायी) अस्पतालमा भर्ना भएका थिए । चैत…

श्रीलंका र कुसुमघाटमा बिओपी स्थापना

 चैत २४, २०७६

लम्की, चैत २४ : भारतसँंग सीमा जोडिएका कैलालीका दुई स्थानमा सशस्त्र प्रहरीको जाँचचौकी (बीओपी) स्थापना गरिएको छ । टीकापुर नगरपालिका वडा नम्बर ८ स्थित श्रीलंकामा र भजनी नगरपालिका वडा नम्बर…

स्पेनमा कोभिड-१९ का नयाँ संक्रमित र मृतक संख्यामा कमी

 चैत २४, २०७६

म्याड्रिड, स्पेन, चैत २३ : स्पेनमा कोरोनाभाइरस सङ्क्रमण र नयाँ मृत्यु हुने नयाँ घटनाहरूको सङ्ख्या लगातार घट्दै गएको स्वास्थ्य, उपभोक्ता मामिला र सामाजिक सेवा मन्त्रालयले आइतबार प्रकाशित गरेको दैनिक तथ्याङ्कमा…

र्‍यापिड र पीसीआर दुवै किटबाट कोरोना परीक्षण गरिने

 चैत २४, २०७६

काठमाडौँ, चैत २४ : सरकारले क्वारेन्टाइनमा राखिएकाहरूलाई परीक्षण गरेर कोरोना भाइरस (कोभिड–१९) संक्रमण नरहेको सुनिश्चित भएपछि मात्र सामान्य जीवनमा फर्काउने नीति लिएको छ । यसअन्तर्गत हाल क्वारेन्टाइनमा रहेकाको संक्रमणको स्थिति…

बीसीजी खोप कोरोनाविरुद्ध लाभदायक

 चैत २४, २०७६

न्युयोर्क/नयाँ दिल्ली, चैत २४ : वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणविरुद्ध लड्न बीसीजी खोप लाभदायक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । कोभिड–१९ को संक्रमण फैलिएका विश्वका १ सय ७८…

न्युयोर्ककाे चिडियाखानाको बाघमा कोरोना भाइरस

 चैत २४, २०७६

काठमाडौं, चैत २४ : अमेरिकी चिडियाखानाको एक बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । न्युर्योक शहरस्थित ब्रोन्क्स चिडियाखानाको चार वर्षको मल्यान बाघमा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । ब्रोन्क्सस…

कोरोना संक्रमणपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

 चैत २४, २०७६

लन्डन, चैत २४ : कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको १० दिनपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आइतबार अस्पताल भर्ना गरिएको छ । निरन्तर भाइरस लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीको कार्यालय…

कोरोना संक्रमणको उच्च जोखिममा सिंगो सुदूपश्चिम प्रदेश

 चैत २४, २०७६

भीमदत्तनगर, चैत २४ : शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा…

१४ दिन भइसक्दा पनि परीक्षणको सुरसारै छैन

 चैत २४, २०७६

धनगढी, चैत २४ : कोभिड–१९ को उच्च जोखिममा रहेको सुदूरपश्चिममा दुई हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका छन् तर १४ दिन बित्दा पनि उनीहरूको परीक्षण भएको छैन । मुलुकभर हालसम्म भेटिएका…

‘भयभीत होइन, संयमित बनौ‌’

 चैत २४, २०७६

काठमाडौं, चैत २४ : बढ्दो संक्रमणसँगै सर्वसाधारण कोरोना भाइरस (कोभिड–१९)बाट त्रस्त छन्। तर, वरिष्ठ चिकित्सक एवं विज्ञहरू भन्छन्, ‘यो भाइरसको संक्रमण हुँदैमा ज्यान जाँदैन। आत्तिनुभन्दा सावधानी अपनाउनुपर्छ। संक्रमित व्यक्तिले पनि…