कोरोना परीक्षणको दायरा बढाउन काँग्रेसका जिल्ला सभापतिको माग
काठमाडौँ, चैत २३ : नेपाली काँग्रेसका जिल्ला सभापतिले कोरोना परीक्षणको पहुँच सबै जिल्लामा विस्तार गर्न माग गरेका छन् । नेपाली काँग्रेसका ७७ जिल्ला सभापतिद्वारा आज जारी गरिएको संयुक्त विज्ञप्तीमा विश्वव्यापीरुपमा…
नक्कली चिकित्सक प्रहरी नियन्त्रणमा
भद्रपुर, चैत २३ : इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र…
कोरोनाको त्रासले दाना अभाव, दूध उत्पादन घट्यो
सुशीला रेग्मीरामपुर (पाल्पा), चैत २३ माथागढी गाउँपालिका–२ रुप्सेका अगुवा कृषक कृष्ण भट्टराईले दैनिक कम्तीमा एक सय लिटर दूध उत्पादन गर्नुहुन्थ्यो । दूध बिक्रीबाट राम्रो आम्दानी गर्ने उहाँलाई अहिले भने दानाको…
चन्द्रभैरवको जात्रा स्थगित
ललितपुर, चैत २३ : कोरोना भाइरस (कोेभिड–१९) को सम्भावित जोखिम फैलिन नदिन लकडाउन भएपछि यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ । प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म तीन…
चितुवाको अक्रमणबाट घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो
अछाम, चैत २३ : चितुवाको आक्रमणबाट शक्त घाइते हुनुभएको कमलबजार नगरपालिका–५ कुइकाकी एक महिलालार्इ उपचारकालागि आइतबार हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ । विनायक स्वास्थ्यचौकीमा सामान्य उपचारपछि कुईक निवासी अन्दाजी ७० वर्षीया…
श्रमिकको उद्धार गर्न नेपाल ट्रेड युनियन काँग्रेसको आग्रह
काठमाडौँ, चैत २३ : नेपाल ट्रेड युनियन काँग्रेसले सिमानामा रहेका नेपाली श्रमिकलाई उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । युनियनले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित…
सुदूरपश्चिममा लडाउनमा थप कडाइ : बजार तथा घुम्ती पसल पूर्ण रुपमा बन्द
धनगढी, चैत २३ : सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति’…
भारतबाट आएकाहरुको र्यापिड टेष्ट गर्ने तयारी
काठमाडौं, चैत २३ : सरकारले भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने तयारी थालेको छ । यसबारे आज बस्ने कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिमा छलफल हुने एक मन्त्रीले बताए…
रसुवागढी र तातोपानी नाका सञ्चालन गर्न चिनियाँ पक्ष अनिच्छुक
काठमाडौं, चैत २३ : नेपालमा स्थानीय स्तरमा कोरोना संक्रमण फैलन थालेको भन्दै चिनियाँ पक्षले नेपालसँगको व्यापारिक नाका सञ्चालन गर्न आनाकानी गरेको छ । नेपालको कारण चीनमा कोरोना फैलन सक्ने भन्दै…
चीनद्वारा न्यूयोर्कका लागि एक हजार थान भेन्टिलेटर सहयोग
न्यूयोर्क, चैत २३ : अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोनाभाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि एक हजार थान भेन्टिलेटर पठाउन लागेको शनिबार बताउनु भएको छ ।…






