समग्र अवस्थाको मूल्याङ्कन गरेर ‘लकडाउन’ बढाउँछौँ : गृहमन्त्री

 चैत २४, २०७६

काठमाडौँ, चैत २४ : सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले…

पनौती नगरपालिकाले सुरु गर्याे ‘फुड बैङक’

 चैत २४, २०७६

काभ्रे, चैत २४ : कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले ‘फुड बैङक’ मार्फत अतिविपन्न परिवारलाई राहत बाड्न थालेको छ । पनौती नगरपालिकाले एकद्धार प्रणाली मार्फत अतिविपन्न…

वनसुुरक्षा गस्तीटोली र तस्करबीच गोली हानाहान

 चैत २४, २०७६

रौतहट, चैत २४ : गुुजरा नगरपालिका–२ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा गस्तीटोली र तस्कर समूहबीच आइतबार साँझ दोहरो गोली हानाहान भएको हो । गोली हनाहानमा गस्तीटोलीले तीन राउण्ड र तस्करले दुई…

सरकारले बैंक ब्याज, डेमरेज शुल्क र विद्युत् महसुलमा थप सहुलियत दिए मात्र मजदुरलाई तलब

 चैत २४, २०७६

विराटनगर, चैत २४ : लकडाउन अवधिमा सरकारले बैंक ब्याज, डेमरेज शुल्क र विद्युत् महसुलमा थप सहुलियत दिए मात्र मजदुरलाई तलबी छुट्टी दिन सकिने सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले बताएका छन्…

चैतभित्र ५५ अर्ब आन्तरिक ऋण उठाइँदै

 चैत २४, २०७६

काठमाडौँ, चैत ३४ : चैत मसान्तभित्र सरकारले ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउने सरकारको तालिका अनुसार राष्ट्र बैंकले आगामी ७ दिनभित्र उक्त रकम उठाउन लागेको…

कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा एक अर्ब ३२ करोड बढी रकम जम्मा

 चैत २४, २०७६

काठमाडौँ, चैत २४ : सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा अहिलेसम्म रु एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ सङ्कलन भएको छ । कोरोना…

भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका गाडी

 चैत २४, २०७६

जनकपुरधाम, चैत २४ : लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ । पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी…

गभर्नरका लागि तीन जनाको नाम सिफारिस

 चैत २४, २०७६

काठमाडौं, चैत २४ : नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि…

रेमिट्यान्स आउँदैन, काम गर्न जान पाइदैन

 चैत २४, २०७६

पथरीशनिश्चरे (मोरङ), चैत २४ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी घोषणा गरेपछि मोरङको पथरीशनिश्चरे–१० शनिश्चरेमा बस्दै आएका भूटानी शरणार्थीहरूको चुल्हो बल्न छोडेको छ । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र…

एचआइभी संक्रमितलाई घरदैलोमा एआरभी औषधि

 चैत २४, २०७६

डोटी,चैत २४ : एचआइभीको संक्रमणमा परेका ब्यक्तिहरुले नियमित रुपमा एआरभी (एन्टी रेट्रो भाइरल) सेवन गर्नु पर्छ । डोटीका एचआइभी संक्रमितहरुले मासिक रुपमा आफुले सेवन गर्ने एआरभी लिन एचआइभी जिल्ला अस्पताल डोटीमा…