कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय बढी, केरलामा ३२५२ निगरानीमा

 माघ २७, २०७६

उहान, २७ माघ : गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सोमबार प्राप्त एक समाचारअनुसार…

प्राधिकरणमा थप दुई भवन खाली, चीनबाट फर्कनेलाई नगरकोटमा पनि राखिने

 माघ २७, २०७६

भक्तपुर, २७ माघ : चीनबाट उद्धार गरी नेपाल ल्याउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइन निर्माणको काम भइरहेको भक्तपुरको खटिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको छ । चीनमा कोरोना…

नेपालको विकासका लागि त्रिदेशीय साझेदारीको खाँचो : प्रचण्ड

 माघ २७, २०७६

नुवाकोट, २७ माघ : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकासका लागि नेपाल, चीन र भारतबीचको त्रिदेशीय साझेदारी रणनीतिमा जानुपर्ने बताउनुभएको छ । सोमबार विदुर…

सरस्वतीको बी डिभिजनमा घटुवा

 माघ २७, २०७६

काठमाडौं, २७ माघ : सरस्वती युवा क्लब च्यासल युथ क्लबसँग पराजित भएसँगै शहीद स्मारक ए डिभिजन लिग फुटलबबाट बी डिभिजनमा घटुवा भएको छ । हल्चोकस्थित शसस्त्र प्रहरी बल (एपिएफ) को…

खेलकूद विधेयक पारित, सदस्य सचिव सिफारिस समितिबाट

 माघ २७, २०७६

काठमाडौं, २७ माघ : प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ लाई पारित गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सभापति जयपुरी घर्तीले उक्त विधेयक…

संक्रमणकालीन न्याय निरुपणका लागि सरकारलाई बेपत्ता आयोगको सुझाव

 माघ २७, २०७६

काठमाडौं, २७ माघ : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले संक्रमणकालीन न्याय निरुपणका लागि ऐन र नियमावली संशोधन गर्न सरकारलाई सुझाव पठाएको छ । आयोगको आइतबार बसेको बैठकले सत्यनिरुपण तथा मेलमिलाप…

अध्यक्ष तिमिल्सिना र क्यानाडाका सभामुखबीच भेट

 माघ २७, २०७६

काठमाडौं, २७ माघ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहनुभएका क्यानाडाको माथिल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टचार भेटवार्ता भएको छ । राष्ट्रियसभा अध्यक्ष…

नेप्से परिसूचक सामान्य वृद्धि

 माघ २७, २०७६

काठमाडौंं, २७ माघ : साताको दोस्रो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से ४.२८ अंकले बढेर एक हजार…

सगरमाथा संवादमा क्यानडाको सक्रिय सहभागिता

 माघ २७, २०७६

काठमाडौं, २७ माघ : क्यानडाको सिनेटका सभामुख जर्ज जे फ्युरीले नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’मा क्यानडाले सक्रिय सहभागिता जनाउने बताउनुभएको छ । सङ्घीय संसद्का सदस्यसँग आज भएको अन्तक्र्रियामा भाग लिँदै…

समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकता : प्रचण्ड

 माघ २७, २०७६

बेत्रावती, २७ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा…