मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

 फागुन ०३, २०७६

काठमाडौँ, ३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने बताउँदै भारतसँगको विवादमा रहेका नेपाली भूभाग फिर्ता गर्न सरकार लागिरहेको बताउनुभएको छ । सरकार…

नेपाल र भारतबीचको सन्धीअनुसार पानी दिन आलटाल

 फागुन ०३, २०७६

शेरबहादुर सिंहभीमदत्तनगर, ३ फागुन नेपाल र भारतबीच एकीकृत महाकाली सन्धीअनुसार भारतले एक किलोमिटर नहर निर्माण गरी कञ्चनपुरको महाकाली नगरपालिकालाई सिँचाइका लागि दिनुपर्ने ३५० क्युसेक पानी दिन भारतीय पक्षले आलटाल गर्दै…

महोत्सवको आकर्षण प्याराग्लाइडिङ

 फागुन ०३, २०७६

डोटी, ३ फागुन : डोटी चेम्बर अफ कमर्सले जिल्लाको दिपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सवमा प्याराग्लाइडिङ मुख्य आकर्षण बनेको छ । ‘सेतीको हीरा खप्तडको मोती, व्यापार…

शहीद स्मारक लिग उपाधिका लागि आर्मी र मच्छिन्द्र भिड्दै

 फागुन ०३, २०७६

काठमाडौँ, ३ फागुन : शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब भिड्ने भएका छन् । उपाधिका लागि दुवै टोलीबीच अहिले दशरथ रङ्गशालामा…

जापानका ताकानाशीलाई पोखरा म्याराथनको उपाधि

 फागुन ०३, २०७६

कास्की, ३ फागुन : पोखरामा आज सम्पन्न भएको १४औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जापानका ताकानाशी रोसुकीले जित्नुभएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु भएको…

चीनका नौ अस्थायी अस्पतालमा कोरोना भाइरस विरुद्धको सेवा शुरु

 फागुन ०३, २०७६

हुबेई, ३ फागुन : चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा नौओटा अस्थायी अस्पताल सञ्चालन हुन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण अत्यधिक धेरै रहेको यस क्षेत्रमा शुरु गरिएका ती अस्पतालहरुमा…

एक हजार ७१६ चिनियाँ स्वास्थ्यकर्मीमा कोभिड–१९ को संक्रमण

 फागुन ०३, २०७६

बेइजिङ, २ फागुन : चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट फेब्रुअरी ११ सम्ममा कूल एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले शुक्रबार जानकारी गराएको छ । यो संख्या…

लिबियाको तेल निर्यातमा अवरोधले एक अर्ब ४० करोड डलर घाटा

 फागुन ०३, २०७६

त्रिपोली, २ फागुन : लिबियाको सरकारी तेल कम्पनी लिबियाली नेसनल आयल कर्पोरेसन (एनओसी)ले तेलकुवा र बन्दरगाह अवरोध गरिएका कारण तेल निकासीमा कमी आएको जनाएको छ । पछिल्ला केही महिनाभित्रै एनओसीलाई…

पोर्चुगाली राष्ट्रपति मार्सेलो र प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेटवार्ता

 फागुन ०३, २०७६

नयाँ दिल्ली, २ फागुन : प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पोचुगालीका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसासँग राजधानी नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ । वार्तापहिले दुवै नेताहरू भारत र पोर्चुगलबीच…

सरकार निष्ठापूर्वक काम गर्न प्रतिबद्ध : प्रधानमन्त्री

 फागुन ०३, २०७६

काठमाडौं, ३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निष्ठापूर्वक कटिबद्ध र दृढ भएर जनतासामु गरिएका कबुलहरु पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । सरकार गठनको दुई वर्ष पूरा भएको…