बेलायतमा लकडाउन तीन हप्ता थपियो

 बैशाख ०५, २०७७

लन्डन, वैशाख ५ : बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताउनुभएको छ । प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको उपचारकै…

श्रमिकलाई खाने–बस्ने प्रबन्ध मिलाऊ : तरुण दल

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : नेपाल तरुण दलले लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुरहरु ठूलो मारमा परेको उल्लेख गर्दै उनीहरुका निम्ति आवश्यक राहतको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएको…

प्रिमनसुन सक्रिय, अझै केही दिन हावाहुरीसहित वर्षा हुने

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : मुलुकभरको मौसममा आंशिक देखि सामान्य बदली रही अझै केही दिन देशको मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले…

विदेशबाट फर्किनेको कोरोना परीक्षण जारी

 बैशाख ०५, २०७७

काठमाडौँ, वैशाख ५ : काठमाडौँ महानगरपालिकाले विभिन्न मुलुकबाट स्वदेश फर्किएकाको कोरोना परीक्षण जारी राखेको जनाएको छ । हालसम्म वडा नम्बर ४ र ५ का गरी ९८ जनाको परीक्षण सम्पन्न भएको…

माटो लिन गएका एकै घरका चार दिदी बहिनीलाई ढिस्कोले पु-र्याे, अवस्था गम्भिर

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : काभ्रेपलाञ्चोक जिल्लाको विकट खानीखोला गाउँपालिकामा माटो लिन गएका एकै परिवारका चारजनालाई माटोको ढिस्कोले पुरेको छ । खानीखोला गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेका अनुसार खानीखोला गाउँपालिकाको वडा नं…

नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण

 बैशाख ०५, २०७७

विराटनगर, वैशाख ५ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरुले गरेका छन् । छिमेकी मुलुक भारतमा…

भेन्टिलेटर खरिदमा अनियमितता आरोप

 बैशाख ०५, २०७७

कञ्चनपुर, वैशाख ५ : कञ्चनपुरको महाकाली अस्पतालले खरिद गरेका भेन्टिलेटरलगायतका स्वास्थ्‍य उपकरणहरू पुराना रहेको पाइएको छ । कोरोना संक्रमितको उपचारका लागि खरिद गरिएका सामग्रीहरू पुराना र खिया लागेका आएपछि अनियमितता…

ऱ्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका धादिङका युवकमा कोरोना संक्रमण देखिएन

 बैशाख ०५, २०७७

धादिङ, बैशाख ५ : धादिङ–ज्वालामुखी मैदी स्थित स्वास्थ्य केन्द्रमा गरिएको आरडिटी रिपोर्टमा पोजिटिभ रिपार्ट आएका ज्वालामुखी ३ अमराईका २७ वषीपर््य युवाको पिसिआर परिक्षणमा नेगेटिभ देखिएको छ । नेगेटिभ रिपोर्ट आएको…

स्वास्थ्य सामग्री खरिदका लागि तीन निजी कम्पनीसँग सम्झौता

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारका लागि आवश्यक सामग्री खरिदका लागि तीनवटा निजी कम्पनीसँग सम्झौता गरेको छ । स्वास्थ्य सामग्री खरिदको जिम्मा पाइसकेको…

रोजगारदाता कम्पनी र श्रमिकलाई १९ करोड राहत

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध रोजगारदाता कम्पनी र तिनमा कार्यरत श्रमिक तथा कर्मचारीलाई करिब १९ करोड रुपैयाँ राहत प्रदान गरेको छ । सरकारले रोजगारदाता कम्पनी र श्रमिकका…