सिपिएल खेल्न सन्दीप लामिछाने बिहीबार ट्रिनिडाड एन्ड टोबागो प्रस्थान गर्ने तय

 साउन १५, २०७७

काठमाडौँ, साउन १४ : नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने तय भएको छ । उनी सिपिएल खेल्न बिहीबार ट्रिनिडाड एन्ड टोबागोतर्फ जानेछन् । कोरियन एयरको…

पाकिस्तानी ब्याट्सम्यान उमर अकमलमाथिको प्रतिबन्ध घटाइयो

 साउन १५, २०७७

काठमाडौँ, साउन १५ : पाकिस्तानी क्रिकेटर उमर अकमलमाथि लगाइएको प्रतिबन्ध घटाइएको छ । स्वतन्त्र रुपमा गठन गरिएको सर्वोच्च अदालतका न्यायधिक फकिर मोहम्मद खोखर नेतृत्वको समितिले अकमलमाथिको प्रतिबन्ध घटाउने निर्णय दिनुभएको हो…

वेष्ट इन्डिजमाथि इंग्ल्याण्डको २६९ रनको विशाल जित

 साउन १५, २०७७

काठमाडौं, साउन १४ : इंग्ल्याण्डले वेष्टइन्डिज विरुद्धको तीन म्याचको टेष्ट श्रृखंला २–१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक टेष्ट खेलमा २६९ रनले हराएपछि घरेलु टोली इंग्ल्याण्डले वेष्टइन्डिज विरुद्धको श्रृखंला…

निगमको यूएन शान्ति मिसनमा उडान, बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार

 साउन १५, २०७७

काठमाडौँ, साउन १५ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले संयुक्त राष्ट्र सङ्घ (यूएन) शान्ति मिसनका लागि दोस्रो चरणको चार्टर्ड उडान गरेको छ । निगमले यूएन शान्ति मिसन र नेपाली…

विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउने मन्त्रिपरिषद्काे निर्णय

 साउन १५, २०७७

काठमाडौँ, साउन १५ : सरकारले नयाँ शैक्षिक शत्रका क्रियाकलाप सञ्चालनका लागि विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरेको छ । भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना र कक्षागत रुपमा…

उपत्यकामा उच्च सतर्कता अपनाउन सीएमसीको आग्रह

 साउन १५, २०७७

काठमाडौँ, साउन १५ : काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी…

काँग्रेस अनुशासन समितिको कार्यमाथि नेता पौडेलको प्रश्न

 साउन १५, २०७७

काठमाडौँ, साउन १५ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यमाथि प्रश्न उठाउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत बागी उम्मेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक…

अदालत प्रवेश गर्ने सबैको अभिलेख राखिने

 साउन १५, २०७७

काठमाडौँ, साउन १५ : बन्दाबन्दीको अन्त्यसँगै विशेष अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्न नयाँ कार्ययोजना जारी गरेको छ । अदालतले सर्वोच्चको पूर्ण इजलासबाट यसअघि जारी फैसला अनुसार, न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी तथा…

हतियार र सुनचाँदी फ्याँकेर भागेको घटना शङ्कास्पद

 साउन १५, २०७७

काठमाडौँ, साउन १५ : राजधानीको मुख्य क्षेत्र कमलादीमा प्रहरीकै अगाडि हातहतियार र सुनचाँदी (धातु) फ्याँकेर भागेको घटना शङ्कास्पद देखिएको छ । मङ्गलबार प्रहरीकै अगाडि काठमाडौँको कमलादीमा त्यसरी सामान फ्याँक्ने व्यक्तिको अझै…

कोभिड–१९ को असर : एयरबस र शेल कम्पनीमा अर्बौं डलर नोक्सानी

 साउन १५, २०७७

पेरिस, साउन १५ : युरोपेली हवाई जहाज निर्माता एयरबस कम्पनीले पहिलो छ महिनामा करिब दुई अर्ब २० करोड अमेरिकी डलर खुद नोक्सानी व्यहोर्नु परेको जनाएको छ । कोरोनाभाइरस महामारीका कारण बिमान…