अब मुद्दा दर्ताकै दिन फैसलाको मिति
काठमाडौँ, साउन १६ : जिल्ला अदालतले अब बढीमा डेढ वर्षभित्र कुनै पनि मुद्दाको अन्तिम किनारा लगाउनुपर्नेछ । हालै कार्यान्वयनमा आएका फरक मुद्दा व्यवस्थापन प्रणाली अनुसार तोकिएको मार्ग समूहबाट मुद्दाको कारबाही र…
मेलम्चीको पानी अब मङ्सिरमा
काठमाडौँ, साउन १६ : मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वार (गेट)को संरचना र जडानमा पुनर्विचार गरिने भएको छ । यही असार ३० गते एक जनाको मृत्यु, एक बेपत्ता र…
प्रस्तावित विद्युत् विधेयकप्रति निजी क्षेत्रको असन्तुष्टि
काठमाडौँ, साउन १६ : सरकारले विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई थप प्रतिस्पर्धी बनाउन निजी क्षेत्रसमेत सहभागी हुने अवसर सिर्जना गर्नेगरी ल्याएको नयाँ विद्युत् विधेयकप्रति निजी क्षेत्र सकारात्मक देखिएको छैन ।…
देशमै रोजगारी अभियान सुरु
काठमाडौँ, साउन १६ : अर्थमन्त्री डा. युवराज खतिवडाले ‘अब देशमै छ रोजगारी’ अभियान सार्वजनिक गर्नुभएको छ । उद्योगपति स्किलिङ इकोसिस्टम सरोकारवाला, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिको भेलाका बीच ‘रोजगारी सर्भिस…
सौराहमा आधा, पोखरामा १० प्रतिशत होटल खुला
चितवन, साउन १६ : लकडाउनका कारण चार महिनादेखि बन्द भएका चितवनका पर्यटकीय क्षेत्रका होटल बिहीबारबाट खुला भएका छन् । तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको सौराहा क्षेत्रका होटल बिहीबार ५० प्रतिशत…
महाकाली नदीमा खतराको सङ्केत, जलस्तर ६.५ मिटर पुग्यो
डडेल्धुरा, साउन १५ : मङ्गलबारदेखि भइरहेको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । अत्यधिक वर्षाका कारण महाकाली नदी छेउका बस्तीमा खतरा हुनसक्ने भन्दै नदी जलस्तरमापन केन्द्र परीगाउँले…
अष्ट्रेलियाको भिक्टोरियामा सङ्क्रमित उच्च गतिमा बढ्दै
काठमाडौँ, साउन १५ : राजधानी शहर मेलबर्नमा तीन सातासम्म लकडाउन गरिएपनि अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन । पछिल्लो चौबीस घण्टामा १३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।…
भारतमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या १५ लाख ८३ हजार नाघ्यो
नयाँ दिल्ली, साउन १५ : भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १५ लाख ८३ हजार नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार १२३ मा कोरोना भाइरस पोजिटिभ देखिएपछि कुल…
पेरुमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख नाघ्यो
लिमा, साउन १५ : पेरुमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या चार लाख नाघेको बुधबार जनाइएको छ ।पेरुमा गत छ हप्ता भन्दा बढी समयदेखि नै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।…
ब्राजिलमा कोभिड-१९ बाट ९० हजार बढीको मृत्यु
रियो डि जानेरो, साउन १५ : ब्राजिलमा २४ घन्टायता मात्र करिब ६९ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गएको २४ घन्टामा एक हजार ५९५ जनाको कोरोना भाइरसका कारण निधन…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
१७ घण्टा अगाडि






