थप २७४ मा सङ्क्रमण पुष्टि, कुल १९ हजार ५४७

 साउन १५, २०७७

काठमाडौँ, साउन १५ : नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २७४ नयाँ सङ्क्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ३०४ जनाको स्वाब नमुना सङ्कलन…

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

 साउन १५, २०७७

मुग्लिन, साउन १५ : पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षासँगै सो राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८ः५५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको…

त्रिशुलीमा खस्यो मालबाहक कन्टेनर

 साउन १५, २०७७

चितवन, साउन १५ : विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३…

आस्थाकाे आक्रोश

 साउन १४, २०७७

काठमाडाैं, साउन १० : नेपाली सांगीतिक क्षेत्रको अवस्था दयनिय बन्दैछ । संगीतलाई नै कर्म ठानेर निरन्तर काम गरिरहेका कलाकारहरु विस्थापित हुँदै गर्दा जबरजस्ती गायक–गायिका बनेकाहरुको बाहुल्यता बढ्दै गएको छ । संगीत…

अफगान शान्तिवार्ता नयाँ चरणमा प्रवेश, तीन दिने युद्धविराम घोषणा

 साउन १४, २०७७

काबुल, साउन १४ : लामो समयदेखि ढिलाइ भइरहेको अफगान सरकार र तालिबानबीचको शान्तिवार्ता आगामी हप्ता शुरु हुने सम्भावना बढेको छ । अफगान राष्ट्रपति अस्रफ घानीले तालिबानसँगको मध्यस्थता वार्ता हुन लागेको मङ्गलबार…

मोडर्नाको खोपले बाँदरमा राम्रोसँग काम गरिरहेको छ : अध्ययन

 साउन १४, २०७७

वासिङ्टन, साउन १४ : अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ । खोप लगाइएका बाँदरका नाक र फोक्सोमा…

अमेरिकामा एकैदिन एक हजार ५९२ को मृत्यु

 साउन १४, २०७७

वासिङटन, साउन १४ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको। कारण मङ्गलबार एकै दिनमा एक हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना भाइरसका…

सार्वजनिक सवारीसाधन चलाउने चालकलाई व्यावसायिक सीप अनिवार्य

 साउन १४, २०७७

काठमाडौँ, साउन १४ : सरकारले सार्वजनिक सवारीसाधन चलाउने चालकका लागि व्यावसायिक सीप अनिवार्य गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ‘सवारी तथा यातायात व्यवस्था ऐन’ संशोधनका लागि जारी छलफलमा…

अझै केही दिन भारी वर्षाको सम्भावना

 साउन १४, २०७७

काठमाडौँ, साउन १४ : मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद् मञ्जु बासीले बताउनुभयो । “मनसुन न्यूनचापीय…

पर्सामा ५१ सङ्क्रमित थपिए : स्वास्थ्यकर्मी, सेना, प्रहरी र कैदीबन्दीमा पनि सङ्क्रमण

 साउन १४, २०७७

वीरगञ्ज, साउन १४ : बुधबार साँझ १७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार साँझ थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै बुधबार एकैदिन…