बाढी पहिरोले मुस्ताङमा बिरामी रोकिए, खाद्यान्न र इन्धन सकियो, जनजीवन कष्टकर

 साउन १६, २०७७

बेनी, साउन १५ : केही समय पहिलेसम्म कोरोनाका कारण देशभर लकडाउन थियो तर खाद्यान्न तथा औषधिलगायत अत्यावश्यक वस्तुको अपूर्ति रोकिएको थिएन, जसले गर्दा हिमालपारिकाे जिल्ला मुस्ताङको जनजीवन सहज थियो ।…

थप २२४ सङ्क्रमित पुष्टि, कुल १९ हजार ७७१

 साउन १६, २०७७

काठमाडौँ, साउन १६ : कोरोनाभाइरसका २२४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १९ हजार ७७१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…

विराटनगरमा भदौ १ गतेसम्म पुनः लकडाउन

 साउन १६, २०७७

विराटनगर, साउन १६ : कोरोना सङ्क्रमणकाे जोखिम बढेपछि विराटनगर महानगरपालिकामा लकडाउन घोषणा गरिएको छ । महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले आज (शुक्रबार) राति १२ बजेदेखि भदौ १ गतेसम्म…

२४ घण्टामा कोरोना सङ्क्रमणबाट चौथो मृत्यु

 साउन १६, २०७७

काठमाडाैँ, साउन १६ : काठमाडौँ उपत्यकामा उपचारको क्रममा एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीय महिलाकाे मृत्यु भएको हो । पाटन अस्पतालका निर्देशक डा.…

कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन

 साउन १६, २०७७

मकवानपुर, साउन १६ : वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ ।  सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४…

निजामती कर्मचारी ट्रेड यूनियन निर्वाचनको तयारी शुरू

 साउन १६, २०७७

काठमाडौँ, साउन १६ : निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन निर्वाचनकाे  प्रारम्भिक तयारी शुरु भएको छ । आगामी असोज २४ गते हुन लागेकाे निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन निर्वाचन सम्पन्न गर्न मन्त्रिपरिषद्ले…

पर्सामा जगदम्बा इन्टरप्राइजेजका सीईओ सहित तीन सङ्क्रमितको मृत्यु

 साउन १६, २०७७

वीरगञ्ज, साउन १६ : पर्सामा विहीबार जगदम्बा इन्टरप्राईजेजका मुख्य कार्यकारी अधिकृत (सीईओ) सहित तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमित जगदम्बा इन्टरप्राईजेजका ५६ वर्षीय सीईओको नारायणी अस्पताल अन्र्तगतको गण्डक अस्थायी…

आजदेखि सुरु भयो चौथो चरणको अन्तराष्ट्रिय हवाई उद्धार

 साउन १६, २०७७

काठमाडौँ, साउन १६ : विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन…

अझै मल पाएनन् किसानले

 साउन १६, २०७७

चितवन, साउन १६ : धान रोपाइँ गरेको एक महिना बितिसक्दा पनि चितवनका कृषकले रोपाइँको समयमा प्रयोग गर्नुपर्ने मल अझै पाएका छैनन् । रोपाइँका बेला मल माग गरेको, धान गोड्ने बेला…

परिस्थिति सुध्रिए मात्र परीक्षा : त्रिभुवन विश्वविद्यालय

 साउन १६, २०७७

काठमाडौँ, साउन १६ : त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड–१९)का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ । विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र…