पाँच सय तालिबानी जेलमुक्त
काबुल, साउन १६ : अफगान राष्ट्रपति अस्रफ घानीले शुक्रबार पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिनु भएको छ । ईदका अवसरमा तीन दिने नयाँ युद्धबिराम शुरु भएसँगै राष्ट्रपतिले यस्तो आदेश दिनु…
गूगल र फेसबुकले समाचार प्रयोगबापत भुक्तानी गर्नुपर्छ : अस्ट्रेलिया
क्यानबेरा, साउन १६ : अस्ट्रेलिया सरकारले अस्ट्रेलियाली सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन तीन महिनाभित्र मध्यस्थता गर्न गूगल र फेसबुकलाई आदेश दिएको छ । शुक्रबार सार्वजनिक गरिएको अनिवार्य…
भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या १६ लाख नाघ्यो
नयाँ दिल्ली, साउन १६ : भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १६ लाख नाघेको शुक्रबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५५ हजार ७९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल…
ताइवानका पूर्वराष्ट्रपति लीको निधन
ताइपेई, साउन १६ : ताइवानका पूर्व राष्ट्रपति ली तेङ–हुईको ९७ वर्षको उमेरमा निधन भएको छ । ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो…
अफगानिस्तानमा कार बम आक्रमणमा १७ जनाको मृत्यु, ३० घाइते
काबुल, साउन १६ : अफगानिस्तानको लागोर प्रान्तमा रहेको पाउल ए सिटी सहरमा भएको कारबम हमलामा परी १७ जनाको ज्यान गएको छ । उक्त सहरमा सरकारी सेवा लिनका लागि लाम लागेर…
दुई दिनमा पर्सामा २० जना भए कोरोनामुक्त
वीरगञ्ज, साउन १६ : विहीबार र शुक्रबार गरी दुई दिनमा पर्सा जिल्लाबाट २० जना कोरोना भाईरसको संक्रमणलाई जितेर संक्रमुक्त भएका छन् । वीरगञ्जको गण्डकमा रहेको नारायणी अस्थायी कोरोना अस्पतालबाट संक्रमणमुक्त भएर…
लगातारको वर्षा, तरकारी किसानको चिन्ता
महोत्तरी, साउन १६ : असारदेखि नै लगातार पर्दैआएको पानीले महोत्तरीका तरकारी किसान पिरोलिएका छन् । दिनहुँजसो परिरहेको पानीले गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेलिँदै गएपछि महोत्तरीका तरकारी किसानमा पिरलो…
आइसोलेसनमै कोरोना सङ्क्रमित महिलाले जन्माइन् छोरी
वीरगञ्ज, साउन १६ : कोरोना भाइरस सङ्क्रमण पुष्टि भएर आइसोलेसनमा रहेकी एक ३१ वर्षीया महिलाले वीरगञ्जको नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा शुक्रबार छोरी जन्माउनुभएको छ । कोभिड अस्पतालका…
गुल्मीमा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु
तम्घास ,साउन १६ : गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु भएको छ । शुक्रबार राती करिब ९ बजेतिर घर माथिबाट आएको पहिरोका…
उपत्यकामा ३८ सङ्क्रमित थपिए, २५ जना विभिन्न नाकाबाट भित्रिएका थिए
काठमाडौँ, साउन १६ : काठमाडाैँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा ३८ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकाको काठमाडाैँ, ललितपुर र भक्तपुर…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
१९ घण्टा अगाडि






