विभिन्न स्थानमा निषेधाज्ञासँगै अत्यावश्यकबाहेकका सेवा प्रवाहमा कटौती
काठमाडौँ, साउन २५ : उपत्यकासहित मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले विभिन्न जिल्ला र क्षेत्रमा निषेधाज्ञासँगै अत्यावश्यकबाहेकका सार्वजनिक सेवा प्रवाहमा पनि कटौती गरेको छ । निजी तथा सरकारी, सार्वजनिक सेवामा…
रुपन्देहीमा कार दुर्घटना, ३ जनाको मृत्यु
रुपन्देही, साउन २५ : रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ आउँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा शुक्रबार राति ३ जनाको मृत्यु भएको हो ।…
उपत्यकाका १ सय ३६ स्थान कोरोना भाइरस संक्रमित
काठमाडौँ, साउन २४ : काठमाडौं उपत्यकामा एउटै परिवारका सात जनासहित १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले उपत्यकामा शुक्रबार एकै दिन अहिलेसम्मकै…
कोरोना भाइरस संक्रमणविरुद्ध युद्धरत नेपाली नायकहरु
सोमराज पोखरेल चीनको वुहानबाट सुरु भएको कोराना भाइरसको त्रास अहिले पनि विश्वमा उस्तै छ । नेपालमा पनि यसको सङ्क्रमण र सङ्क्रमितको मृत्युदर बढ्दो छ । यसलाई निस्तेज पार्न पुनः बन्दाबन्दीमा…
प्रधानमन्त्रीद्वारा अयोध्यापुरीसम्बन्धी काम अगाडि बढाउन आग्रह
चितवन, साउन २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाउनुभएको छ । उहाँले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध…
सौराहामा होटल खुले, ग्राहक आएनन्
चितवन, साउन २४ : चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् । होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र…
किस्तालाई ‘इक्विटी’मा बदल्न नेपाल वायुसेवा निगमको प्रस्ताव
काठमाडौँ, साउन २४ : कोभिड–१९ सङ्क्रमणका कारण नियमित उडान बन्द भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आम्दानी मात्र घटेको छैन जहाज खरिदका लागि लिएको ऋणको किस्ता दायित्वले थप समस्यामा परेको…
चुनौतीपूर्ण बन्दै बाग्मतीको सफाइ
काठमाडौँ, साउन २४ : बाग्मती नदी सफाइ निरन्तर चले पनि फोहोर फाल्ने क्रम पनि बढ्न थालेको छ । वर्षाको भेलमा फोहोरका पोका हुत्याउनेले नदी फोहोर गर्नेक्रम बढेको छ । फोहोर फाल्ने…
‘कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि सरकारको तयारी प्रभावकारी’
काठमाडौँ, साउन २४ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बढे पनि त्यसको नियन्त्रण र उपचारका लागि सरकारले पर्याप्त तयारी गरेको बताउनुभएको छ । उहाँले गम्भीर प्रकृतिका एक…
उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द
काठमाडौँ, साउन २४ : काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण अप्रत्याशित ढङ्गले बढेपछि काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा १५ दिनका लागि स्थगित गरिएको छ । काठमाडौँका प्रमुख…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






