प्रवास
कोरोनाका कारण बेलायतमा अर्का भूपू गोरखाको निधन
लण्डन, चैत ३० : कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आउनुभएका ८६…
एनआरएनए, दक्षिण कोरियाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौँ, चैत २९ : गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाल सरकारलाई चार हजार ‘टेस्टकिट’ सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा…
विदेशमा काम गुमाएका नेपालीको घर फर्कने अनिश्चितता
काठमाडौं, चैत २९ : कोरोनाभाइरसले विभिन्न व्यवसाय बन्द हुन पुग्दा विदेशमा रहेका कैयौँ नेपालीलाई प्रत्यक्ष प्रभाव परेको छ र वैदेशिक रोजगारका लागि विदेश पुगेका थुप्रै नेपालीले रोजगारी गुमाएका छन् ।…
भारतको मुम्बईमा एकै परिवारका आठ नेपाली संक्रमित
नयाँदिल्ली, चैत २८ : मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारका आठ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । यो सँगै भारतमा संक्रमित नेपालीको संख्या १२ पुगेको छ । एउटै परिवारका…
कोरोना भाइरसको संक्रमणले आक्रान्त अमेरिकामा यस्तो छ नेपालीको अवस्था
वाशिङ्टन डिसी, चैत २८ : विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ । यो आलेख तयार पार्दासम्म विश्वमा कोभिड–१९ का…
ओमानका नेपाली सुरक्षित : दूतवास
काठमाडौं, चैत २८ : कोभिड–१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन् । मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको छ । कोरोना भाइरसबाट आजसम्म ओमानमा…
प्रा. डा. सुवेदीलाई हल विश्वाविद्यालयको महाविद्यावारिधि
लन्डन, चैत २७ : प्रा. सूर्यप्रसाद सुवेदीलाई बेलायतको प्रतिष्ठित हल विश्वविद्यालयले प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गर्ने निर्णय गरेको छ । उनले प्राज्ञिक क्षेत्र र खासगरी अन्तर्राष्ट्रिय कानुन र मानव…
बहराइनमा थप १० नेपालीमा कोरोना देखियो, संक्रमितको संख्या २२ पुग्यो
काठमाडौं, चैत २७ : बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको छ । बुधबार थप १० जनामा संक्रमण पुष्टि भएपछि संक्रमित नेपालीहरुको संख्या २२ पुगेको मनामास्थित नेपाली राजदूतावासले जनाएको…
कोरोनाका कारण बेलायतमा एक नेपालीको मृत्यु
लण्डन, चैत २७ : बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको…
कोरोनाले अमेरिकामा थप एक नेपालीको मृत्यु
अमेरिका, चैत २७ : कोरोना भाइरस (कोभिड-१९) संक्रमणले अमेरिकामा थप एक प्रवासी नेपालीको मृत्यु भएको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका-४ दिम्बल घर भइ १३ वर्षदेखि अमेरिका बस्दै आएका ङिमा तेम्बा…






