प्रवास
साउदीमा कार्यरत नेपालीको गुनासोः कम्पनीले घरजाने फारम भराउन थाले
काठमाडौं, वैशाख ५ : साउदीमा कार्यरत अधिकांश नेपालीले टेलिफोन वा ह्वाट्सएपबाट कम्पनीको कार्य वातावरण असुरक्षित भएको भन्दै कम्पनीले घरजाने फारम भराउन थालेको गुनासो गरेका छन् । साउदीस्थित नेपाली दूतावासले दिएको…
लण्डनमा थप एक भूपू सैनिकको निधन
लण्डन, वैशाख ५ : कोरोनाबाट बेलायतमा थप एक पूर्वगोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा…
विदेशमा कोरोनाबाट १४ नेपालीको मृत्यु
काठमाडौँ, वैशाख ५ : कोरोना भइरसबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । त्यस्तै विभिन्न मुलुकमा झन्डै दुई सय जना नेपाली नागरिक कोरोना भाइरसबाट सङ्क्रमित रहेको परराष्ट्र मन्त्रालयले…
‘साइप्रस र ढाकाबाट नेपाली विद्यार्थी घर फिर्न आतुर’
काठमाडौं, वैशाख ४ : पूर्वी भूमध्यसागरमा पर्ने टापु देश साइप्रसमा ५ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको साइप्रस मामला हेर्ने इजराइलस्थित नेपाली दूतावासले जानकारी दिएको छ । साइप्रसमा विद्यार्थीबाहेक झण्डै…
कोभिड–१९ परीक्षणको बहाना गर्दै कतारले निकाल्यो आप्रवासी कामदार
काठमाडौँ, वैशाख ४ : कोभिड–१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौँ आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । गत…
अर्का भूपू गोरखा सैनिकको मृत्यु
लण्डन, वैशाख ४ : बेलायतको लण्डनमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनको प्लमस्टिडमा बस्दै आएका अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा…
कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने
काठमाडौं, वैशाख २ : दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४…
कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमण पुष्टि
काठमाडौँ, चैत ३० : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा…
कोरोनाका कारण बेलायतमा अर्का भूपू गोरखाको निधन
लण्डन, चैत ३० : कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आउनुभएका ८६…
एनआरएनए, दक्षिण कोरियाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौँ, चैत २९ : गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाल सरकारलाई चार हजार ‘टेस्टकिट’ सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा…






