देश

राष्ट्रपतिद्वारा मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने विधेयक प्रमाणीकरण

 साउन १२, २०८०

काठमाडौँ, १२ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण…

सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य महत्त्वपूर्ण : उपराष्ट्रपति

 साउन १२, २०८०

काठमाडौँ, १२ साउन : उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रभावकारिताका लागि सदस्य राष्ट्रबीचको सहकार्य महत्त्वपूर्ण रहेको बताउनुभएको छ । बिहीबार लैनचौरस्थित उपराष्ट्रपति भवनमा भेट गर्न आउनुभएका…

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

 साउन ११, २०८०

काठमाडौँ, ११ साउन : राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ । मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारवाही गर्ने प्रयोजनका…

भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा सुरु गरिने

 साउन ०९, २०८०

भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र…

अख्तियारद्वारा एक सय ६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी

 साउन ०१, २०८०

काठमाडौँ, १ साउन : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधिमा संलग्नलाई रु एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार चार सय ३७ बराबरको बिगो दाबी गरेर विशेष…

मनाइयो साउने (कर्कट) सङ्क्रान्ति

 साउन ०१, २०८०

काठमाडौँ, १ साउन : असार महिनामा धान रोप्दा लागेको हिलो पखाली छाला रोग नलागोस् भन्ने कामनाले आज साँझ घर घरमा लुतो फाली साउने सङ्क्रान्ति पर्व मनाइएको छ । नेपालीले परम्पराअनुसार…

कक्षा ११ मा भर्ना : भविष्यको योजना बनाएर विषय रोज्ने कि लहडमा ?

 साउन ०१, २०८०

काठमाडौँ, १ साउन : माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशनसँगै कक्षा ११ मा भर्नाका लागि विद्यार्थी र अभिभावक कुन विषय कहाँ पढ्ने भनेर भौँतारिरहेका छन् । कक्षा ११ र…

अझै हुन सकेन ‘हरियो वन, नेपालको धन’

 असार ३०, २०८०

गण्डकी, ३० असार : ‘हरियो वन, नेपालको धन’ भन्ने गरेको वर्षौं भइसकेको छ । तर पनि वन जङ्गलबाट पाउनुपर्ने लाभ प्राप्त भएको छैन । जङ्गलमा ठुलो सङ्ख्यामा काठ कुहिने गरे पनि…

मौसमी प्रणालीको प्रभाव : कुन प्रदेशमा भइरहेको छ वर्षा ?

 असार २८, २०८०

काठमाडौँ, २८ असार : हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यून चापीय रेखा पश्चिमतिर सददर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । जल…

गाउँघरमा देखिन छाडे ढिकी, जाँतो र पानी घट्ट

 असार २६, २०८०

ढोरपाटन, २६ असार : डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे । स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी…