देश
विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब
रमेश लम्साल काठमाडौं, ४ फागुन सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन…
नयाँ बसपार्कबाट गेष्टहाउस सञ्चालकसहित ५७ पक्राउ
काठमाडौं, ४ फागुन : प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७…
यो सरकार बनेपछि दैनिक ६ किमी बाटो कालोपत्र भएको छ : प्रधानमन्त्री
काठमाडौं, ३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग ६ किलोमिटरका दरले सडक कालोपत्र हँुदै आएको बताउनुभएको छ । सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा…
देशभर तापक्रम निरन्तर बढ्दो क्रममा
काठमाडौं, ३ फागुन : काठमाडौं उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले कुनै मौसमी प्रणाली विकसित…
संरक्षित क्षेत्रमा पर्यटकको संख्यामा वृद्धि
काठमाडौं, ३ फागुन : पछिल्लो समय नेपालका संरक्षित क्षेत्रमा घुम्ने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । उक्त अवधिमा जम्मा नौ लाख ६३ हजार २६३ पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेका…
काठ उत्पादन बढेसँगै २० प्रतिशतले घट्यो आयात
काठमाडौं, ३ फागुन : वर्तमान सरकारले काठको उत्पादनमा वृद्धि गर्ने नीति लिएसँगै काठको आयात २० प्रतिशतले घटेको छ । वन तथा वातावरण मन्त्रालयले ‘वन सुधार कार्ययोजना, २०७५’ अनुसार काठको उत्पादन…
महाकालीवासीको पीडा : वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव
भीमदत्तनगर, ३ फागुन : २४ वर्षअघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिकाका स्थानीयवासी खुशी भएका थिए । सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने उनीहरूको इच्छा अझै अधुरै छ ।…
नागढुंगा–मुग्लिन सडक विस्तार गरिँदै
काठमाडौं, २ फागुन : नागढुंगादेखि मुग्लिनसम्मको ९४ दशमलव सात किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । हाल एकदेखि दुई लेन चौडाइ रहेको सडकलाई चारदेखि छ लेनसम्म विस्तार गर्न लागिएको हो…
प्रणय दिवसमा प्रेम साट्न रानीमहलमा
पवित्रा घिमिरेतानसेन, २ फागुन आज प्रणय दिवस, युवायुवतीले विशेष दिनका रूपमा लिने गर्दछन् । पश्चिमा संस्कृतिका रूपमा लिइएको यो दिवस पछिल्लो समय नेपालमा पनि विशेष उत्सवकै रुपमा लिने गरिएको छ…
मुलुकभर निर्माणाधीन एक सय ८४ पुल समस्याग्रस्त
काठमाडौं, २ फागुन : देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन् । रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी भएको जनाइएको छ । निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२






