देश
प्रदूषित वायुले उपत्यकासहित देशका अधिकांश स्थानमा तुवाँलो
काठमाडौं, ५ फागुन : पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो…
२३ वर्षदेखि १३ बिघा जग्गा उपयोगविहीन
काशीराम शर्माबाँके, ५ फागुन बाँकेको कोहलपुर नगरपालिकास्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडको १३ बिघा जग्गा २३ वर्षदेखि उपयोगविहीन बनेको छ । एकेडेमीले अस्पतालको भौतिक संरचना बनाउन भन्दै तत्कालीन सरकारसँग २३…
सरकारविरुद्ध चलखेल सह्य हुँदैन : प्रधानमन्त्री
दमक, ४ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शुगरेको विकास र समृद्धिको कामलाई देखेर देशी, विदेशी तथा प्रतिक्रियावादी शक्तिहरूबाट चलखेल भइरहेको बताउनुभएको छ । झापाको दमक–चिसापानी (रवि) कालोपत्र सडकको…
व्यक्तिले हडपेको जग्गामा गाडियोे ‘सरकारी साइन बोर्ड’
नारायण ढुंगानाकाठमाडौं, ४ फागुन मालपोत कार्यालय डिल्लीबजारको श्रेस्ता अनुसार काठमाडौं महानगरपालिका–३१ आलोकनगरस्थित वाग्मती किनारमा रहेको १० रोपनी आठ आना जग्गा नेपाल सरकारको हो । केही व्यक्तिले भने उक्त जग्गा अतिक्रमण…
तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण
काठमाडौं, ४ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्षमा तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण भएको छ । सरकारले पूर्वाधार विकासमा…
नेपालको मिचिएको भूमि एक इन्च पनि छाड्दैनौँ : उपप्रधानमन्त्री
दार्चुला, ४ फागुन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालको मिचिएको भूमि अरूलाई एक इन्च पनि नछाडिने बताउनुभएको छ । दार्चुला उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं…
व्यक्तिले दर्ता गरेको २ सय ६४ बिघा सरकारी जमिन फिर्ता
काठमाडौं, ४ फागुन : सरकारी जग्गा संरक्षणमा आक्रामक भएर लागेको वर्तमान सरकारले अहिलेसम्म व्यक्तिले दर्ता गरेको २ सय ६४ बिघा सरकारी जमिन फिर्ता ल्याएको छ । व्यक्तिको नाममा दर्ता भएको…
डेढ दशकपछि नेपाल–बंगलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै
शरच्चन्द्र भण्डारीकाठमाडौं, ४ फागुन नेपाल र बंगलादेशबीच डेढ दशकपछि परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय वार्ता आगामी मंगबार ढाकामा हुँदैछ । सम्पर्क सञ्जाल विस्तार, ऊर्जा व्यापार र व्यापार अभिवृद्धिमा केन्द्रित रहेर वार्ता हुनेछ ।…
थप दरबन्दी सिर्जनामा अर्थ मन्त्रालयको कडाइ
काठमाडौं, ४ फागुन : अर्थ मन्त्रालयले नयाँ संगठन स्थापना र थप दरबन्दी सिर्जनामा कडाइ गर्ने भएको छ । थप दरबन्दी सिर्जना हुँदा आर्थिक दायित्वसमेत बढ्ने भएकाले त्यसमा रोक लगाइएको मन्त्रालयले…
छिटो वार्ता समिति गठन होस् : भूतपूर्व ब्रिटिस गोर्खा सैनिक
काठमाडौं, ४ फागुन : भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति गोर्खा सैनिकले उठाउँदै आएको निवृत्तीभरण र क्षतिपूर्तिलगायतका मुद्दा सम्बोधन गर्न यथाशीघ्र छिटो वार्ता टोली गठन गर्न माग गरेको छ…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२






