देश

यांग्री लार्केको पानी ल्याउने बाटो खुल्यो

 फागुन ०२, २०७६

मेलम्ची, १ फागुन : मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत यांग्री लार्के आयोजना कार्यान्वयन गर्ने सिलसिलामा पाँचपोखरी थाङपाल गाउँपालिकासँग सम्झौता सम्पन्न भएको छ । पहिलो चरणमा १७ करोड लिटर पानी ल्याउने…

अझै सम्पन्न भएन ‘सर्भिस ट्र्याक’

 माघ २८, २०७६

काठमाडौं, २८ माघ : कोटेश्वर–कलङ्की सडक खण्डमा हालसम्म ‘सर्भिस ट्र्याक’ निर्माण सम्पन्न हुन सकेको छैन । सो खण्ड विस्तार कार्य सम्पन्न भएको लामो समय वितिसक्दा पनि ट्र्याकले गति लिन नसकेको…

आर्क पुल अन्तिम चरणमा

 माघ २८, २०७६

काठमाडौं, २७ माघ : नेपालमा पहिलो पटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको बिजुलीबजार पुलमा अन्तिम तयारीको काम अघि चलिरहेको छ । पुल निर्माण सकिएसँगै त्यससँग जोडिएका थप काम सडक…

मिथिलामा महावीर झण्डोत्सवको रौनक

 माघ २८, २०७६

महोत्तरी, २७ माघ : मध्यपूर्वी तराईमा श्रीपञ्चमीयता महावीर झण्डोत्सवको रौनक छ । खासगरी प्राचीन मिथिला क्षेत्रमा अहिले जताततै महावीर झण्डोत्सवको रौनक देखिँदो छ । भक्ति, साहस र अतुलनीय पराक्रमका लागि…

संक्रमणकालीन न्याय निरुपणका लागि सरकारलाई बेपत्ता आयोगको सुझाव

 माघ २७, २०७६

काठमाडौं, २७ माघ : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले संक्रमणकालीन न्याय निरुपणका लागि ऐन र नियमावली संशोधन गर्न सरकारलाई सुझाव पठाएको छ । आयोगको आइतबार बसेको बैठकले सत्यनिरुपण तथा मेलमिलाप…

अध्यक्ष तिमिल्सिना र क्यानाडाका सभामुखबीच भेट

 माघ २७, २०७६

काठमाडौं, २७ माघ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहनुभएका क्यानाडाको माथिल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टचार भेटवार्ता भएको छ । राष्ट्रियसभा अध्यक्ष…

समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकता : प्रचण्ड

 माघ २७, २०७६

बेत्रावती, २७ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा…

सवारी चालक अनुमतिपत्रका लागि उमेर १८ वर्ष पुग्नुपर्ने

 माघ २७, २०७६

काठमाडौं, २७ माघ : सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको…

फूलपाती विसर्जन गरी स्वस्थानी व्रत समापन

 माघ २७, २०७६

काठमाडौं, २७ माघ : पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान फूलपाती विसर्जन गरी समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको…

अवैध यौन सम्बन्धले लियो ज्यान

 माघ २६, २०७६

विराटनगर, २६ माघ : दुई छोरीकी एक आमाले अवैध यौन सम्बन्धका कारण ज्यान गुमाउनुपरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले यही माघ २४ गते विराटनगर–१२ मलङ्गवाको चक्रपथस्थित उखुबारीमा हत्या गरी…