देश
प्रदूषित वायुले उपत्यकासहित देशका अधिकांश स्थानमा तुवाँलो
काठमाडौं, ५ फागुन : पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो…
२३ वर्षदेखि १३ बिघा जग्गा उपयोगविहीन
काशीराम शर्माबाँके, ५ फागुन बाँकेको कोहलपुर नगरपालिकास्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडको १३ बिघा जग्गा २३ वर्षदेखि उपयोगविहीन बनेको छ । एकेडेमीले अस्पतालको भौतिक संरचना बनाउन भन्दै तत्कालीन सरकारसँग २३…
सरकारविरुद्ध चलखेल सह्य हुँदैन : प्रधानमन्त्री
दमक, ४ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शुगरेको विकास र समृद्धिको कामलाई देखेर देशी, विदेशी तथा प्रतिक्रियावादी शक्तिहरूबाट चलखेल भइरहेको बताउनुभएको छ । झापाको दमक–चिसापानी (रवि) कालोपत्र सडकको…
व्यक्तिले हडपेको जग्गामा गाडियोे ‘सरकारी साइन बोर्ड’
नारायण ढुंगानाकाठमाडौं, ४ फागुन मालपोत कार्यालय डिल्लीबजारको श्रेस्ता अनुसार काठमाडौं महानगरपालिका–३१ आलोकनगरस्थित वाग्मती किनारमा रहेको १० रोपनी आठ आना जग्गा नेपाल सरकारको हो । केही व्यक्तिले भने उक्त जग्गा अतिक्रमण…
तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण
काठमाडौं, ४ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्षमा तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण भएको छ । सरकारले पूर्वाधार विकासमा…
नेपालको मिचिएको भूमि एक इन्च पनि छाड्दैनौँ : उपप्रधानमन्त्री
दार्चुला, ४ फागुन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालको मिचिएको भूमि अरूलाई एक इन्च पनि नछाडिने बताउनुभएको छ । दार्चुला उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं…
व्यक्तिले दर्ता गरेको २ सय ६४ बिघा सरकारी जमिन फिर्ता
काठमाडौं, ४ फागुन : सरकारी जग्गा संरक्षणमा आक्रामक भएर लागेको वर्तमान सरकारले अहिलेसम्म व्यक्तिले दर्ता गरेको २ सय ६४ बिघा सरकारी जमिन फिर्ता ल्याएको छ । व्यक्तिको नाममा दर्ता भएको…
डेढ दशकपछि नेपाल–बंगलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै
शरच्चन्द्र भण्डारीकाठमाडौं, ४ फागुन नेपाल र बंगलादेशबीच डेढ दशकपछि परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय वार्ता आगामी मंगबार ढाकामा हुँदैछ । सम्पर्क सञ्जाल विस्तार, ऊर्जा व्यापार र व्यापार अभिवृद्धिमा केन्द्रित रहेर वार्ता हुनेछ ।…
थप दरबन्दी सिर्जनामा अर्थ मन्त्रालयको कडाइ
काठमाडौं, ४ फागुन : अर्थ मन्त्रालयले नयाँ संगठन स्थापना र थप दरबन्दी सिर्जनामा कडाइ गर्ने भएको छ । थप दरबन्दी सिर्जना हुँदा आर्थिक दायित्वसमेत बढ्ने भएकाले त्यसमा रोक लगाइएको मन्त्रालयले…
छिटो वार्ता समिति गठन होस् : भूतपूर्व ब्रिटिस गोर्खा सैनिक
काठमाडौं, ४ फागुन : भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति गोर्खा सैनिकले उठाउँदै आएको निवृत्तीभरण र क्षतिपूर्तिलगायतका मुद्दा सम्बोधन गर्न यथाशीघ्र छिटो वार्ता टोली गठन गर्न माग गरेको छ…
लोकप्रिय
सुरक्षा परिषद सुधार्न भारतको माग
भदौ ०४, २०८३
नेप्से परिसूचक सात अङ्कले बढ्यो
भदौ ०४, २०८३
सुनको मूल्य एकैदिन नौ हजार तीन सयले बढ्यो
भदौ ०४, २०८३






