देश

वन रक्षक नहुँदा चोरी निकासीमा वृद्धि

 फागुन १८, २०७६

अमरगढी, १८ फागुन : डडेल्धुरामा सशस्त्र वन रक्षक नहँुदा डडेल्धुराका वनमा चोरी तस्करी बढ्दै गएको छ । डिभिजन वन कार्यालय डडेल्धुराका अनुसार डडेल्धुरा जिल्लामा सवडिभिजन वन कार्यालय र डिभिजन वन…

तुइनमा तारेको इन्धनले उपभोक्ताको ढाड सेकिँदै

 फागुन १८, २०७६

हेमन्त केसी जाजरकोट, १८ फागुन डोल्पा र रुकुमपश्चिम आठबिसकोट नगरपालिकाका बासिन्दालाई यातायात सुविधा दिनका लागि तुइनबाट आधा दर्जन जीप भेरी नदीबाट तारेर सेवा दिइँदै आइएको छ । अहिले ती जीप…

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री सोमबार अस्पताल भर्ना हुने

 फागुन १८, २०७६

काठमाडौँ, १८ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा…

राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल

 फागुन १८, २०७६

राँझा, १८ फागुन : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भूमिसम्बन्धी समस्या समाधानलाई सम्बोधन गर्न प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिका छन् । ‘लामो समयदेखि रहेको भूमि समस्यालाई हल…

क्वारेन्टाइनमा रहेकाको स्वाब नमूना संकलन

 फागुन १७, २०७६

भक्तपुर, १७ फागुन : कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको उहानबाट उद्धार गरी यही ४ गते भक्तपुरको खरिपाटी र नगरकोटस्थित क्वारेन्टाइनमा राखिएका १९३ नेपालीको आज स्वास्थ्य परीक्षण एवं नाक र…

‘सामुदायिक विद्यालयमा युवापुस्ताका शिक्षक आवश्यक’

 फागुन १७, २०७६

लहान, १७ फागुन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको सवलीकरणको लागि ऊर्जावान, दक्ष र प्रविधिको ज्ञान भएका युवापुस्ताका शिक्षक आवश्यक रहेको बताउनुभएको छ । समुदायिक विद्यालय सवलीकरणका…

पत्रकारमा पेशागत दक्षता आवश्यक : उपप्रधानमन्त्री पोखरेल

 फागुन १७, २०७६

इटहरी, १७ फागुन : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारमा पेशागत दक्षता आवश्यक रहेको बताउनुभएको छ । प्रेस सङ्गठन प्रदेश नं १ ले आज यहाँ आयोजना गरेको प्रदेश भेला तथा…

न्यायालयले दिने सेवा सर्वसाधारणलाई मान्य हुनुपर्छ : प्रधानन्यायाधिश

 फागुन १७, २०७६

बलेवा, १७ फागुन : प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले न्यायालयको सुधारका लागि बनेको पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको बताउनुभएको छ । आपूm प्रधानन्यायाधिश हुनुपूर्व संसदीय सुनुवाइको समयमा गरेका प्रतिबद्धता…

तीन महिनामै २७ किमि सडक कालोपत्र, नौ हजार खाल्डाखुल्डी पुरियो

 फागुन १७, २०७६

नारायण ढुङ्गाना काठमाडौँ, १७ फागुन काठमाडौँ उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक र पैदलयात्री धुलोको ठुलो मारमा पर्थे । सरकारी कर्मचारी सडक यात्रामा एउटा…

‘अदालतको निर्णय मात्र न्याय होइन’

 फागुन १७, २०७६

नारायण न्यौपाने काठमाडौँ, १७ फागुन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सबैको प्रयासले स्थानीय न्यायिक समितिबाट अधिक लाभ हासिल गरी जनतालाई घरदैलोमै सेवा दिनुपर्ने बताउनु भएको छ । स्थानीय तह न्यायिक समितिको प्रभावकारी…