देश
राष्ट्रियसभामा अझै सहकार्य आवश्यक
काठमाडौँ, २१ फागुन : दुई वर्षे अवधिमा राष्ट्रियसभामा सत्तापक्ष र प्रतिपक्षका बीच सहमति र सहकार्यका आधारमा अघि बढेकाले आगामी दिनमा अझ सुदृढ सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । आजैदेखि सभाबाट…
कार्यक्रम स्थगित, सभा–सम्मेलनमा रोक
काभ्रेपलाञ्चोक, २१ फागुन : अन्तर्राष्ट्रियरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण जिल्लामा हुने कार्यक्रम स्थगित गरिएका छन् भने सभा–सम्मेलनजस्ता जमघट हुने कार्यक्रममा रोक लगाइएको छ । नेपाली सेनाको धुलिखेलस्थित…
आठ महिनादेखि अस्पतालमै बन्धक भुजेलको उद्धार
खाँदबारी, २१ फागुन : मोरङको विराटनगरस्थित विराट अस्पतालमा उपचार गराएको पैसा तिर्न नसकेर बन्धक बनाइएका सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार भएको छ । भुजेलको आठ महिनापछि विराट…
चैत ५ गतेसम्म वार्षिक परीक्षा सम्पन्न गर्न विद्यालयलाई निर्देशन
काठमाडौं, २० फागुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेसम्म सम्पन्न गरिसक्न आह्वान गरेको छ । विश्वभर…
पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, २० फागुन : नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । मध्य क्षेत्रीय तालिम केन्द्र सिन्धुलीमा रहँदा उनले प्रहरी जवानको तलब भत्ता…
काठमाडौं धुलोमुक्त भएन, भित्री सडकमा ब्रुमर लगाउन समस्या
काठमाडौँ, २० फागुन : भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहुदा काठमाडौँ महानगरपालिका (कामपा)लाई बु्रमर सञ्चालन गर्न समस्या परेको छ । आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक…
सिद्धबाबालाई क्षेत्रीय कारागार झुम्का चलान
सुनसरी, २० फागुन : माघ ९ गते उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पछि भारततर्फ भागेका बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन्…
काँग्रेस एक हुनुपर्छ : महामन्त्री खड्का
तुलसीपुर, २० फागुन : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले काँग्रेस एक हुनुपर्ने बताए । लमही नगरपालिका–९ को अमिलियामा नेपाली काँग्रेसका नेता स्व खुमबहादुर खड्काको शालिक निर्माण कार्यको शिलन्यास गर्दै महामन्त्री…
संवेदनशील भएर काम गर्न स्वास्थ्यमन्त्री ढकालको निर्देशन
अत्तरिया, १९ फागुन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनताको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न निर्देशन दिनुभएको छ । कैलालीको सेती प्रादेशिक अस्पतालको निरीक्षणका क्रममा आज धनगढी पुग्नुभएका उहाँले स्वास्थ्य…
अर्को सूचना जारी नभएसम्मका लागि सगरमाथा संवाद स्थगित
काठमाडौँ, १९ फागुन : राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैत २० देखि २२ गतेसम्म राजधानीमा आयोजना गर्न…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






