देश
सुरक्षाकर्मी दुरुपयोग भएको छैन : सशस्त्र
काठमाडौं, वैशाख ६ : सशस्त्र प्रहरी मुख्यालयले संगठनका पूर्व अधिकारीलाई सुरक्षाा प्रदानमा दुरुपयोग नभएको बताएको छ । सरकारले बनाएका नियमकानुन अनुसार नै पूर्व डीआइजीदेखि पूर्व आइजीपीसम्मलाई सुरक्षा व्यवस्थापन गरिएको तर…
सशस्त्रका पूर्वअधिकृतका घरमा अनावश्यक सुरक्षाकर्मी
काठमाडौं, वैशाख ६ : सडक र सीमामा परिचालन गर्न नपुगिरहेका बेला घरायसी कामकाज र सुरक्षाका लागि विभिन्न पूर्वअधिकृतका घरमा १ सय ३० सुरक्षाकर्मी कार्यरत छन्, निधन भइसकेका अधिकृतका परिवारले पनि…
कोरोना महामारीबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक
काठमाडौँ, वैशाख ६ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पदाधिकारीको बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि…
अलपत्र श्रमिक, बिरामी र सिमान्तकृतलाई तत्काल उचित राहतको व्यवस्था गर्न मानव अधिकार आयोगको निर्देशन
काठमाडौं, वैशाख ५ : राष्ट्रिय मानव अधिकार आयोगले थाातथलोमा फर्कने क्रममा बाटामा अलपत्र परेका श्रमिक वर्ग, बिरामी र सिमान्तकृतलाई तत्काल उचित राहतको व्यवस्था गरी उनीहरूको बााचन पाउने मानव अधिकारको रक्षा…
चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त
काठमाडौँ, वैशाख ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई आज जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता…
उदयपुरको मस्जिदमा बसेका १२ भारतीयमा कोरोना संक्रमण पुष्टि
मोरङ, वैशाख ५ : उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका १२ जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनीहरुमा संक्रमण देखिएको पुष्टि गरेको हो। कोशी अञ्चल अस्पतालमा…
विमान चार्टर गरेर ३४ जना चिकित्सककाे टाेली सुदूर पश्चिममा पठाइयो
काठमाडौं, वैशाख ५ : सरकारले सदूर पश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्न नदिन ३४ जना चिकित्सकको टोली त्यसतर्फ पठाएको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकारसम्मेलनमा…
पैदल हिँडेर घर जानेहरुबारे उच्चस्तरीय समितिसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं, वैशाख ५ : सरकारले लकडाउनपछि बाटोमा अलपत्र परेका मानिसलाई गन्तव्यसम्म पुर्याउने वा खाने बस्ने व्यवस्था मिलाउनेमध्ये एकमा निर्णय गर्ने तयारी गरेको छ । यस विषयमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण…
बेलायती नागरिक बोकेर उड्यो टीटान एयरवेज
काठमाडौं, वैशाख ५ : संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ । टीटानले पाँच बालकालिकासहित २२८ यात्रु लिएर केहीबेरअघि त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रवन्धक…
सरकारले भन्यो- शुल्क नतिरे पनि लकडाउनका समयमा इन्टरनेटको लाइन नकाट्नू
काठमाडौं, वैशाख ५ : नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । ‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको…
लोकप्रिय
सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने
कार्तिक २६, २०८२
विङ्गर दुर्घटनामा चालकसहित १२ जना घाइते
कार्तिक २५, २०८२
मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)
कार्तिक २६, २०८२
८० लाखको ठेक्कामा ५५ लाखको हिनामिना : विशेष अदालतमा मुद्दा दायर
कार्तिक २५, २०८२
युवा पुस्ताको उत्साहलाई निराश बनाउँदैछ सुस्त गतिको अनलाइन प्रणाली
कार्तिक २६, २०८२





