देश

भारतीय क्वारेन्टाइन छोडेर १६ जना नेपाली महाकाली तरेर आए

 बैशाख १७, २०७७

बैतडी, वैशाख १७ : भारतबाट घर फर्किन सीमा नाकामा आईपुगेका मध्ये १६ जना नेपाली महाकाली तरेर दार्चुलाबाट नेपाल प्रवेश गरेका छन् । बुधबार बिहान ९ः३० बजे महाकाली तरेर दार्चुला जिल्ला भएर…

आगामी मनसुनमा पूर्व र मध्य क्षेत्रका उत्तरी भेगमा बढी वर्षा हुने

 बैशाख १७, २०७७

काठमाडौँ, वैशाख १७ : आगामी मनुसुन अवधि (२०७७ जेठ १९ देखि असोज १४ गतेसम्म) मा नेपालको औषत वर्षा, सरदर ९६ प्रतिशत हुने जलवायु प्रारुपले देखाएको छ । साथै क्षेत्रगतरूपमा नेपालका…

अमेरिकामा कोरोनाबाट १५ नेपालीको मृत्यु

 बैशाख १७, २०७७

वासिङ्टन डिसी, वैशाख १७ : अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आउनुभएका महेश पन्थी रहेका छन् । बिरामी भएर…

धार्चुलामा अलपत्र नेपालीबारे बुझ्न बझाङ र बैतडीका जनप्रतिनिधि दार्चुलामा

 बैशाख १७, २०७७

दार्चुला, वैशाख १७ : गत चैत १३ गतेदेखि भारत पिथौरागढको धार्चुलामा अलपत्र परेका नेपालीलाई घर लैजान भन्दै बैतडी र बझाङका जनप्रतिनिधि दार्चुलामा छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली मजदुरको…

भट्टराई, यमी र पाण्डेविरुद्ध उजुरी लिएर अनेरास्ववियू र युवा संघका कार्यकर्ता पनि सरकारी वकिलको कार्यालयमा

 बैशाख १७, २०७७

काठमाडौं, वैशाख १७ : समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा नेकपाका भातृ संगठनहरू अनेरास्ववियू र युवा संघ नेपालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमी र विश्वदीप पाण्डेविरुद्ध…

लकडाउन ६ महिना लम्बिए ७ मिलियन अनिच्छित गर्भधारण

 बैशाख १६, २०७७

काठमाडौं, वैशाख १६ : राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले कोभिड–१९ को महामारी विश्वव्यापि फैलिरहेको हुनाले धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने…

कोरियाबाट आएकालाई इपिएस कोरिया शाखामा सम्पर्क गर्न आग्रह

 बैशाख १६, २०७७

काठमाडौं, वैशाख १६ : सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) प्रणालीबाट दक्षिण कोरिया गएर बिदामा नेपाल फर्केका नेपालीलाई वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न आग्रह गरेको छ । श्रम रोजगार तथा सामाजिक…

ठीक समयमा सुत्ने र उठ्ने गर्नुहोस्, नत्र विरामी परिएला

 बैशाख १६, २०७७

सम्पदा अनुरञ्जनी खतिवडा काठमाडौं, वैशाख १६ कोभिड–१९ को संक्रमणका कारण देशब्यापी लक डाउनमा सर्वसाधारणले सुत्ने बानीलगायत अन्य धेरै समस्याको सामना गर्नुपरेको छ । विज्ञहरुका अनुसार शारीरिक ब्यायाममा कमी, घामको सम्पर्कमा…

अपहरणको जाहेरी दिन सरकारी वकिलको कार्यालय पुगे जनता समाजवादीका नेता

 बैशाख १६, २०७७

काठमाडौँ, वैशाख १६ : सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध सांसद 'अपहरण'को उजुरी दर्ता गर्न प्रहरीले नमानेपछि जनता समाजवादी पार्टीका नेताहरू सरकारी वकिलको कार्यकालय,…

चोटपटक र घाइते बिरामीलाई ट्रमा सेन्टरको नियमित उपचार

 बैशाख १६, २०७७

काठमाडौँ, वैशाख १६ : राष्ट्रिय ट्रमा सेन्टरले कोभिड–१९ को अवधिमा नियमित सेवा सञ्चालन गरेको छ । सेन्टरले लकडाउनको समयमा सेन्टरमा आउने घाइते र चोटपटकका बिरामीलाई बहिरङ्ग तथा आकस्मिक सेवा प्रदान…