देश

लकडाउन गतिविधि : हावा खानेदेखि आँखा छल्नेसम्म

 बैशाख १९, २०७७

काठमाडौँ, वैशाख १९ : ‘कहाँ जाँदै हुनुहुन्छ ? पास देखाउनुस्?’ बिहीबार दिउँसो १२ बजेतिर भद्रकाली नजिकैबाट जाँदै गरेको गाडी रोकेर प्रहरीले प्रश्न ग-यो । ‘बिरामीलाई औषधि पु¥याउन हिँडेका पास छैन’ गाडीमा…

गिट्टी कुट्ने महिला भन्छन- न राहतको आश न कोरोनाको त्रास

 बैशाख १९, २०७७

डोटी, वैशाख १९ : डडेल्धुरा जिल्लाको स्याउले बजारदेखि डोटीको सिलगढीसम्म पुग्ने क्रममा ६५ किलोमिटरको दुरीमा राजमार्ग छेउछाउमा २० भन्दा बढी स्थानमा सयौं महिलाहरु गिट्टी कुटिरहेका देख्न सकिन्छ । देशमा भएको लकडाउनका…

करीब २६ सय नेपाली स्वदेश फर्किए, ४४ भारतीय रोकिए

 बैशाख १८, २०७७

बैतडी, वैशाख १८ : भारतीय सीमा नाका झुलाघाट, धारचुला र पिथौरागढ क्वारेन्टाइनमा रहेका दुई हजार ५९५ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल–भारत दुबै देशका सीमामा रहेका गेट खुलेर नेपालीहरु धमाधम…

१२ हजार ११ व्यक्तिमा पिसिआर परीक्षण

 बैशाख १८, २०७७

काठमाडौं, वैशाख १८ : सरकारले हालसम्म १२ हजार ११ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परिक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा…

सबैको प्रयासबाट कोरोना रोकथाममा सफलता : स्वास्थ्यमन्त्री

 बैशाख १८, २०७७

काठमाडौं, वैशाख १८ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सबै पक्षको सहयोगका कारण कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा महत्वपूर्ण सफलता मिलिरहेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा आज गैह्रआवासीय नेपाली सङ्घ…

बिजुली र इन्टरनेटको महसुलमा २५ प्रतिशत छुट निरन्तर

 बैशाख १८, २०७७

काठमाडौं, वैशाख १८ : इन्टरनेट र विजुलीको महसुलमा २५ प्रतिशत छुटको निर्णयलाई वैशाख महिनामा समेत निरन्तरता दिइएको छ । सरकारले १४ वैशाखको मन्त्रीपरिषद्बाट यस निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो…

विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै

 बैशाख १८, २०७७

जेनेभा, वैशाख १८ : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिनुभएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ…

प्रधानमन्त्रीले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाए : कांग्रेस

 बैशाख १८, २०७७

काठमाडौं, वैशाख १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाएकोे प्रमुख विपक्षी नेपाली कांग्रेसले बताएको छ । सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने, नेपालको…

४० हजार रुपैयाँ तिरेर १६ जना नेपाली महाकाली तरे

 बैशाख १७, २०७७

दार्चुला, वैशाख १७ : भारतको पिथौरागढको मदकोट क्षेत्रमा काम गर्न गएका १६ जना नेपालीले महाकालीवारि नेपाल फर्किन ४० हजार खर्च गरेका छन् । महाकालीमा पौडिन नसकेपछि दार्चुला र बैतडीका मजदूरले…

५७ हजारको कोभिड–१९ परीक्षण

 बैशाख १७, २०७७

काठमाडौँ, वैशाख १७ : अहिलेसम्म कोभिड–१९ को परीक्षण ५७ हजार १८९ मा गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा विकास देवकोटाले पिसिआरबाट ११…