देश
सामाजिक दूरी कायम गर्दै नियमित खोप सञ्चालन गर्ने तयारी
काठमाडौं, वैशाख १२ : लकडाउनका करण विगत एक महिनादेखि रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आगामी आगामी आइतबरदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका…
भूमिहीन र सुकुमबासीलाई वन क्षेत्रमा नराखियोस् : वन मन्त्रालय
काठमाडौं, वैशाख १२ : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भूमिहीन र सुकुमबासीका नाममा जग्गा बाँड्दा वन क्षेत्र हस्तक्षेप हुन सक्ने र त्यसो गर्दा अहिलेको वन क्षेत्र घट्न सक्ने भएकाले अहिलेदेखि…
विश्वभर १ लाख ९१ हजारको मृत्यु, अमेरिकामा मृतकको संख्या ५० हजार नाघ्यो
जेनेभा, वैशाख १२ : विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका…
कोरोना परीक्षणको दायरा बढाइँदै
काठमाडौं, वैशाख १२ : सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम क्षेत्रलाई बन्द (सिल) गरेर परीक्षण गर्ने नीति अबलम्बन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणको जोखिम देखिएको…
२०७२ साल वैशाख १२ को ७.६ म्याग्निच्युडको भूकम्प
काठमाडौं, वैशाख १२ : विनाशकारी भूकम्प गएको शनिबार ५ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.६…
‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान
रत्ननगर, वैशाख १२ : कुनै समय चितवन निकुञ्जको पश्चिम क्षेत्र माडीमा वितण्डा मच्चाउने ‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान गरिएको छ । बिहीबार चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता…
पुनर्निर्माण अन्तिम चरणमा प्रभावित
काठमाडौँ,, वैशाख १२ : गोरखा भूकम्प गएको पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भए पनि कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले पुनर्निर्माण कार्य प्रभावित भएको छ । राष्ट्रिय…
१४ वर्षीय बालकलाई कोरोना पुष्टि, सर्लाहीको धनकौल गाउँ सिल गर्ने तयारी
सर्लाही, वैशाख ११ : जनकपुरमा परीक्षण गर्दा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नदेखिएका सर्लाही धनकौलका १४ वर्षीय एक बालकको काठमाडौंमा पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ ।…
लालाबाला च्यापेर घर फर्किनेको घुइँचो
काठमाडौं, वैशाख ११ : ‘दुःखमा जन्मभूमि’ र ‘विपत्मा आफन्त’लाई सम्झन्छन् भन्ने उदाहरणका रुपमा मङ्गलबार र बुधबार साँझ कलङ्की र जडीबुटीमा देखिएको भीडले पुष्टि गरेको छ ।कोभिड–१९ को जोखिम हुन नदिन…
घर फर्किने दिनको पर्खाइमा सीमापारिका नेपाली
बैतडी, वैशाख ११ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको बन्दाबन्दी (लकडाउन) का कारण भारतीय सीमामा फसेका नेपाली नागरिकले घर कहिले जान पाइएला भनेर दिन गन्न थालेका…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






