देश
देशभर बिहीबार साँझ दीप प्रज्वलन
काठमाडाैं, वैशाख २५ : विश्व शान्ति, भातृत्व र कोरोना बिरुद्धको अभियानमा ऐक्यवद्धता जनाउँदै देशभर बिहीबार साँझ दीप प्रज्वलन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १५६४ औं बुद्धजयन्तीका अवसरमा बिहीबार…
उदयपुर, नेपालगञ्ज र वीरगञ्जमा थप नमूना सङ्कलन गर्ने तयारी
काठमाडौं, वैशाख २५ : सरकारले कोरोना भाइरसका सङ्क्रमित सङ्ख्याको आधारमा हटस्पटका रुपमा देखिएका उदयपुर, नेपालगञ्ज र वीरगञ्जमा थप नमूना सङ्कलनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनासहितको टोली…
कोभिड–१९ संक्रमितको उपचारका लागि वीरेन्द्र अस्पतालमा तयारी पूरा
काठमाडौं, वैशाख २५ : कोभिड–१९ का सम्भावित सङ्क्रमितको उपचारका लागि नेपाली सेनाले छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा सम्पूर्ण तयारी पूरा गरेको छ । सम्भावित बिरामीको पहिचान, परीक्षण, आइसोलेसनसहित चिकित्सकको प्रत्यक्ष निगरानीमा…
हिँउभन्दा बाक्लो असिना, न्यालु लेकमा वैशाखमा चार फिट हिँउ
बैतडी/हुम्ला, वैशाख २५ : देशभर मौसम बदली भई पानी परेका कारण पश्चिम नेपालमा हिउँ र असिनाले जनजीवन प्रभावित पारेको छ । बैतडीमा बिहीबार अपरान्ह हिउँ भन्दा बाक्लो असिना परेको छ ।…
बुद्ध जयन्तीमा सुनसान लुम्बिनी, आर्थिक गतिविधि ठप्प
भैरहवा, वैशाख २५ : हरेक वर्षको बुद्ध जयन्तीमा लुम्बिनीमा पर्यटकहरुको बाक्लो चहलपहल हुन्थ्यो । आन्तरिक र बाह्य पर्यटकले भरिभराउ हुने लुम्बिनी यस वर्षको बुद्धजयन्तीमा भने सुनसान रह्यो । कोरोना भाइरसको महामारीका…
कोरोना भाइरस परीक्षणका लागि सांसदहरुको स्वाब संकलन
काठमाडौं, वैशाख २५ : शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेसनअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना भाइरस परीक्षण सुरु गरिएको छ । सांसदहरुको कोरोना भाइरस संक्रमण भए–नभएको परीक्षण पीसीआर…
१७ जनामा कोरोना संक्रमण देखिएपछि सिल गरिएको वीरगञ्ज
वीरगञ्ज , वैशाख २५ : पर्साको वीरगञ्जमा बुधबार एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला सुरक्षा समिति पर्साले संक्रमण देखिएको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर तीन सहित तीन वटा वडा…
लुम्बिनीमा यसरी मनाइयो बुद्ध जयन्ती
भैरहवा, वैशाख २५ : २५ सय ६४ औं बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा बिहीबार सामाजिक दूरी कायम गरी प्रार्थना गरिएको छ । बौद्ध भिक्षु-भिक्षुणी तथा लामा÷गुरुआमाहरुबाट विश्वशान्तिको कामना…
कोरोनाले छेक्यो साकेला : सम्झनामा सै ढोले सै अर्को ढोले खै
राजेश चाम्लिङ सामान्य अवस्था हुन्थ्यो भने वैशाख २५ वा आजको यो बेला ललितपुरको हात्तिवनस्थित माङखिममा पूजा भएर ठूलो तामझामका साथ साकेला नाचिँदै गरेको भइन्थ्यो । तर विश्वभर फैलिएको कोरोना भाइरसको…
बुद्धका उपदेश परिपालन गरेमा राष्ट्रिय एकता थप सुदृढ : राष्ट्रपति
काठमाडौँ, वैशाख २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार ५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गर्नुभएको छ । आजको यस…
लोकप्रिय
बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने
कार्तिक ०८, २०८३
जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
कार्तिक ०८, २०८३
रियादलाई लक्षित हुथीको मिसाइल आक्रमण विफल
कार्तिक ०८, २०८३
फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
कार्तिक ०८, २०८३
मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो, दुई दिनमै झन्डै आठ हजार पर्यटक
कार्तिक ०८, २०८३






