देश
२० दिनमै थपिए नौ हजार कोरोना भाइरस संक्रमित
काठमाडौं, असार २१ : लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थपिएका छन् । जेठ ३०…
स्वास्थ्य सतर्कता नअपनाउँदा संक्रमणको उच्च जोखिममा राजधानी
काठमाडौं, असार २१ : बाक्लो जनसंख्या भएको राजधानीमा कतै नगएका व्यक्तिमा संक्रमण बढ्न थालेकाले स्वास्थ्य सतर्कता नअपनाए ‘ठूलो जोखिमको सामना गर्नुपर्ने’ चेतावनी विज्ञहरूले दिएका छन् । राजधानीका करिब ३० जनाभन्दा…
हवाई मार्गबाट एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए
काठमाडौँ, असार २० : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदी…
विपद्का २४ घण्टा : एकैदिन १६ घटना भए, १० जनाको ज्यान गयो
काठमाडौँ, असार २० : विगत २४ घण्टामा विपतका १६ वटा घटना भएका छन् । जसमा दश जनाको मृत्यु भएको छ । एकैदिन एक करोड दुई लाख ५०० रुपियाँ बराबरको धनमाल नष्ट…
नेकपा नेतृत्वलाई दबाब दिन युवा नेता सक्रिय, कतै छलफल, कतै धर्ना
काठमाडौँ, असार २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएपछि पार्टीका युवा नेताहरू दुई अध्यक्षलाई मिल्न दबाब दिने कार्यक्रम तय गरेका छन् । कोरोना महामारी र सलहको समस्या…
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि डिसेम्बरसम्म थपियो
भैरहवा, असार २० : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि डिसेम्बरसम्म लम्ब्याइएको छ । चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाई हुँदा निर्माण अवधि पाँचौपटक थपिएको हो । नागरिक…
लकडाउनबीच बन्दै रातो मच्छिन्द्नाथको रथ
काठमाडौं, असार २० : नेपालकै सबैभन्दालामो समयसम्म चल्ने रातो मछिन्द्रनाथको रथयात्र पर्वका लागि रथ निर्माण कार्य शुरु गरिएको छ । असार १० गतेबाट ललितलपुरको पुल्चोकमारथ निर्माण कार्य शुरु गरिएको हो…
काठमाडाैंबाट आज ११ अन्तर्राष्ट्रिय उडान हुँदै
काठमाडौँ, असार २० : विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडानमध्ये नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्सका जहाज…
पहिरो गाउँ पस्दा चार परिवारका सात जना बेपत्ता, १८ घर बगे
बझाङ, असार २० : जिल्लाको केदारस्यूँ गाउँपालिका-८, मल्लेसमा पहिरो गाउँमा पस्दा चार परिवारका सात जना बेपत्ता भएका छन् भने १८ घर पहिरोमा बगेका छन् । गएराति अविरल वर्षासँगै गाउँको माथिबाट पहिरो…
नेविसङ्घप्रति देउवाको आक्रोश : म चारपटक प्रधानमन्त्री भएँ, तिमीहरू कसरी नेता हुन्छौ ?
काठमाडाैँ, असार १९ : नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घलाई झगडा गरेर समय बर्बाद नगर्न र सङ्गठन बलियो बनाउन निर्देशन दिनुभएको छ । नेपाली कांँग्रेसका पूर्वसभापति…






