देश

सार्वजनिक सवारीको भीडभाडले कोरोना जोखिम उच्च

 साउन २६, २०७७

काठमाडौँ, साउन २५ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च…

सुरक्षाको पूर्वतयारी गरेर मात्रै विद्यालय खोल्न अभिभावकको आग्रह

 साउन २५, २०७७

काठमाडौँ, साउन २५ : स्वास्थ्य सुरक्षाको पूर्वतयारी विना विद्यालय सञ्चालन नगर्न अभिभावकहरुले आग्रह गरेका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय पुनःसञ्चालन कार्य ढाँचा,…

सेनाले भारतबाट औषधि नल्याउने

 साउन २५, २०७७

काठमाडौँ, साउन २५ : नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिनेभएको छ । भारतबाट सहज रूपमा औषधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि…

बुद्धको जन्मस्थल नेपाल भन्ने कुरा निर्विवाद तथ्य हो : परराष्ट्र

 साउन २५, २०७७

काठमाडौँ, साउन २५ : बुद्ध धर्मका ऐतिहासिक धरोहर नेपालका गौतम बुद्ध जन्मस्थलको बारेमा कुनै पनि प्रकारको बहस गर्नुपर्ने विषय नरहेको नेपाल सरकारले स्पष्ट पारेको छ । नेपालमा जन्मिएका गौतम बुद्धको…

न्यूनचापीय रेखा तराई भूभाग नजीक, मङ्गलबारसम्म वर्षा हुने

 साउन २५, २०७७

काठमाडौँ, साउन २५ : मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजीक रेखा रहेकाले सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ । मङ्गलबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही…

मुलुक विकास र समृद्धिको यात्रामा : प्रधानमन्त्री

 साउन २५, २०७७

काठमाडौँ, साउन २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताउनुभएको छ । छब्बिसौँ विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश…

यी मापदण्ड पालना गरेर बस्न सकिन्छ घरकै आइसोलेसनमा

 साउन २५, २०७७

काठमाडौँ, साउन २४ : कोरोनाको सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । कोरोनाको उपचारका लागि तोकिएका अस्पतालमा श्यया पाउनसमेत मुस्किल भइसकेको छ । सङ्क्रमणको मात्रा अझै कति बढ्ने हो, त्यसको कुनै…

बृहत् गुरुयोजना बनाएर अयोध्याधामको काम शुरु गर्न प्रधानमन्त्रीको आग्रह

 साउन २४, २०७७

काठमाडौँ, साउन २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज चितवनको माडी नगरपालिकाका…

६० नमूनाको जिन सिक्वेन्सिङ गरिँदै, दुई हप्ताभित्र नतिजा आउने

 साउन २४, २०७७

काठमाडौं, साउन २४ : नेपालमा रहेको कोभिड–१९ को आनुवंशिक (जिन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ का १५ जना सङ्क्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको…

विभिन्न स्थानमा निषेधाज्ञासँगै अत्यावश्यकबाहेकका सेवा प्रवाहमा कटौती

 साउन २४, २०७७

काठमाडौँ, साउन २५ : उपत्यकासहित मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले विभिन्न जिल्ला र क्षेत्रमा निषेधाज्ञासँगै अत्यावश्यकबाहेकका सार्वजनिक सेवा प्रवाहमा पनि कटौती गरेको छ । निजी तथा सरकारी, सार्वजनिक सेवामा…