देश
दशैंतिहार सुरक्षा योजना : ४८ हजार प्रहरी परिचालन, ४९० चेकिङस्थल र २६४ सहायता कक्ष
काठमाडौं, असोज २९ : दशैं तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले ४८ हजार ८३० प्रहरी परिचालन गर्ने भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतका अनुसार सातवटा प्रदेश तथा महानगरीय…
निःशुल्क पीसीआरमा नयाँ मापदण्ड लागु
काठमाडौं, असोज २९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड लागू गर्दै निःशुल्क कोरोना परीक्षणका लागि लक्षित समूह तोकेको छ । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले आर्थिक रूपले…
मुक्त कमैयाका बालबालिकाको चिन्ता : आफैँ कमाएर पेट भरौँ कि स्कुल पढौँ ?
लम्की (कैलाली), असोज २९ : घोडाघोडी नगरपालिकाको–८ मा रहेको आमफाँटा मुक्त कमैया शिविरमा बस्ने सञ्जय चौधरी १३ वर्षको हुनुभयो । यो उमेरमा सञ्जय विद्यालयमा अध्ययनरत हुनुपर्ने हो, तर उहाँ पढाइ…
कात्तिक ७ देखि क्लिन-फिड लागू हुने, विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न नपाइने
काठमाडौं, असोज २९ : विज्ञापन नियमन गर्ने ऐनमा भएको व्यवस्थाबमोजिम कात्तिक ७ देखि विदेशी च्यानलमा विज्ञापन देखाउन नपाइने ‘क्लिन फिड’ व्यवस्था लागू गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरोकारवालालाई निर्देशन…
संक्रमितलाई परीक्षामा रोक्ने लोकसेवाको निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, असोज २९ : कोरोना संक्रमितहरुलाई परीक्षामा वञ्चित गराउन नहुने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । संक्रमित भएमा परीक्षाबाट वञ्चित हुनेगरी लोकसेवा आयोगले जारी गरेको मापदण्डविरुद्ध…
बहराइनका राजकुमारद्वारा गरे मनास्लुको सफल आरोहण
गोरखा, असोज २९ : बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् । बिहीबार बिहान ६ बजेर १० मिनेटमा राजकुमार खलिफा…
सेती प्रादेशिक अस्पतालमा जनशक्ति अभाव
कैलाली, असोज २९ : कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ । अस्पतालको कोभिड–१९ उपचार विभागका प्रमुख डा।शेरबहादुर कमरले…
डराइ–डराइ पर्यटकको सेवा गर्छन् पर्यटन व्यवसायी
इलाम, असोज २९ : कोरोना महामारीले सबै क्षेत्र अस्तव्यस्त छन् । विशेषगरी पर्यटन क्षेत्रमा यसको असर एकदमै बढी प-यो । बाह्रैमास पर्यटक आगमन हुने र पर्यटकको सेवाबाटै जीवन चल्ने पर्यटकलाई…
लोकसेवाले खुलायो ६३८ पदमा विज्ञापन
काठमाडौं, असोज २९ : लोकसेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पदको रिक्त स्थान पूर्तिका लागि ठूलो संख्यामा विज्ञापन निकालेको छ । कोभिड–१९ संक्रमण बढ्दै गएका बेला…
करका अधिकांश प्रक्रिया अनलाइनमै
काठमाडौँ, असोज २९ : करमा दर्ता हुन होस् अथवा विवरण अद्यावधिक गर्न या त कर दाखिला नै । करदाता सेवा कार्यालयमा यति सामान्य कामका लागि पनि लामो लाइन र अनेक प्रक्रियागत…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






