देश
घटस्थापनासहित जमरा राखी बडादशैँ शुरु
काठमाडौं, कात्तिक १ : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन हिन्दू नेपालीका घरघरमा घटस्थापनासहित जमरा राखी बडादशैँ शुरु भएको छ । बिहान ११ः४६ बजेको शुभसाइतमा घटस्थापना गरी दशैँघर वा पूजाकोठामा…
सन्धि भएको अढाइ दशक बितिसक्दा पनि भारतले नहर बनाएन
कञ्चनपुर, कात्तिक १ : नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको करीब अढाइ दशक बित्दैछ । सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने काम कारबाहीको अवस्था हेर्ने हो भने कहीँ कतै पनि चित्त बुझाउने ठाउँ…
कोरोना संक्रमित बोक्न निजी विमान कम्पनीलाई भ्याइनभ्याई
काठमाडौं, कात्तिक १ : सरकारले गत हप्ता मापदण्ड तयार गरेपछि कोरोनाभाइरस सङ्क्रमित सिकिस्त बिरामीलाई सुविधासम्पन्न अस्पतालमा पुर्याउन हवाई सेवाको बाटो खुलेको छ । 'जीवन सुरक्षाका निम्ति छिटोछरितो माध्यमबाट विमान (हवाई…
कोरोना भाइरस : दीर्घ कोभिड हुँदा यी ‘चार भिन्न समस्या’
काठमाडौं, कात्तिक १ : दीर्घ कोभिड अर्थात् कोरोनाभाइरस सङ्क्रमणको दीर्घ प्रभावका कारण मानिसहरूलाई चार भिन्न समस्या पारिरहेको हुनसक्ने एउटा अध्ययनले देखाएको छ । अनि यसले किन निरन्तर लक्षण बेहोरिरहेका यी…
गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय : प्रधानमन्त्री
काठमाडौँ, कात्तिक १ : प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देशमा…
नवरात्रमा शक्तिपीठमा नित्य पूजामात्र
काठमाडौं, कात्तिक १ : नेपालीको महान् चाड बडादशैँका अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ । काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा कोरोना…
नेपालीको महान् पर्व बडादशैँ शुरु, आज ११ः४६ मा घटस्थापना
काठमाडौँ, कात्तिक १ : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको…
काँग्रेसद्वारा संसद्को विशेष अधिवेशन बोलाउन माग
काठमाडौं, असोज ३० : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण काबु बाहिर जान नदिनका लागि सो विषयमा गम्भीर छलफल गर्न सङ्घीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेको…
यस वर्षको मनसुन नेपालबाट बाहिरियो
काठमाडौँ, असोज ३० : यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते ९१२ जुन० देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि बाहिरिएसँग मौसम घमाइलो हुँदै…
दामनको भ-याङ छायांकन गर्ने केन्द्र बन्दै
टिस्टुङ, असोज ३० : पछिल्लो समय मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनस्थित फलामे भ-याङ म्युजिक भिडियाको छायांकन गर्ने केन्द्र बन्न थालेको छ । नेपालकै लामो भनिएको उक्त भ-याङ र भ-याङ चढेर पुगिने…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






