देश

कोरला नाका सञ्चालनका लागि छलफल शुरु गरिने

 असोज २८, २०७७

मुस्ताङ,असोज २८ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपल्लो मुस्ताङमा पर्ने कोरला नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ । सीमानाका स्तम्भ र त्यहाँको पूर्वाधारको अवस्था निरीक्षणका…

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

 असोज २८, २०७७

काठमाडौँ , असोज २८ : नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक विशेष बुलेटिन निकालेर यस वर्षको मनसुन सुदूरपश्चिम…

चाडपर्वलाई लक्षित गरी जिल्लाको सुरक्षामा थप कडाई

 असोज २८, २०७७

कैलाली, असोज  २८ : दशैं, तिहार तथा छठ पर्व नजिकिएसँगै जिल्लाभर हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले सक्रियता बढाएको छ । विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभर…

घटस्थापनादेखि दसैं बिदा दिन सचिवहरूको सुझाव

 असोज २८, २०७७

काठमाडौं, असोज २७ : कोरोना भाइरसको फैलिँदो संक्रमणलाई ख्याल गर्दै विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई यस पटक घटस्थापना (कात्तिक १ गते) देखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छन् ।…

आवासको हक : ऐन प्रमाणीकरण भएको दुई वर्षसम्म बनेन नियमावली

 असोज २८, २०७७

काठमाडौँ, असोज २८ : संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको अधिकारसम्बन्धी ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको दुई वर्षसम्म पनि नियमावली बन्न सकेको छैन । सङ्घीय संसद्का दुवै सदनबाट…

दशैँ आए पनि फस्टाएन व्यापार

 असोज २८, २०७७

काठमाडौँ, असोज २८ : अचेल उपत्यकामा केही भीडभाड बढे पनि व्यापार भने बढ्न सकेको छैन । यस वर्षको दशैँ तिहार नजिकै आउँदा पनि व्यापार चम्कन नसकेपछि व्यापारी निराश छन् । स्थायी…

बन्दाबन्दीमा बढाइएको ५० प्रतिशत यातायात भाडा पुरानै कायम गरियो

 असोज २८, २०७७

काठमाडौँ, असोज २८ : सरकारले सिट क्षमताको आधा मात्र यात्रु राख्ने प्रावधानलाई यथावत् राख्दै सार्वजनिक यातायातको भाडा भने घटाएको छ । सोमबारको मन्त्रिपरिषद्को निर्णयले बन्दाबन्दीपछि वृद्धि गरिएको ५० प्रतिशत भाडा घटाएर…

अब कोभिड-१९ को परीक्षण एन्टिजेन विधिबाट पनि, शुल्क एक हजार मात्र

 असोज २७, २०७७

काठमाडौँ, असोज २७ : सरकारले अब कोरोना भाइरस (कोभिड-१९)को परीक्षण एन्टिजोन विधिबाट गर्ने भएको छ । यस विधिबाट परीक्षण शुल्क एक हजार मात्र तोकिएको छ । मन्त्रालयले पछि यसको समयानुकल…

मुख्य नाका बन्द हुँदा पनि भारततर्फ बाक्लो आवतजावत

 असोज २७, २०७७

सर्लाही, असोज २७ : जिल्लाको सीमावर्ती क्षेत्रका नागरिक भारतीय बजारसम्म बाक्लो मात्रामा आवतजावत गरिरहेका छन् । मुख्य सीमानाका बन्द रहे पनि सहायक बाटो र खेतबारीबाट मानिसको ओहोरदोहोर बाक्लिएको छ । स्थानीयस्तरमा…

रुग्ण आयोजनाबाट हर्जना नलिन आयोगको निर्देशन

 असोज २७, २०७७

काठमाडौं, असोज २७ कूल १० मेगावाट वा सोभन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले सोमबार प्राधिकरणलाई एक निर्देशनात्मक…