देश
गौरीशङ्करको लुवाङसा–बुकुनी हुँदै कालोपोखरी–पाँचपोखरी यात्रा
चरीकोट, कातिक ५ : हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशङ्कर हिमालको काखमा अवस्थित प्राकृतिक स्रोत र साधनले सम्पन्न गौरीशङ्कर गाउँपालिकाले पर्यटक प्रवद्र्धनको दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । समुद्री…
शय्या अभावमा ज्यान गुमाउन बाध्य छन् कोरोना संक्रमित बिरामी
धरान, कात्तिक ५ : धरान उपमहानगरपालिका– १६ का ४९ वर्षीय एक शिक्षकको गत बुधबार राति होम आइसोलेशनमै मृत्यु भयो । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शय्या सोध्दासोध्दै उनको ज्यान…
नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडौं, कात्तिक ५ : नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन…
दशैँमा पनि विदेशिने बढ्दै
काठमाडौँ, कात्तिक ५ : स्वदेश र गन्तव्य दुवैमा एकातिर कोरोनाको त्रास अर्को मुखैमा आएको दशैँको रौनक । यस्तो परिस्थितिमा पनि विदेश जाने लर्को बढ्दै छ । लामो समयसम्म घरमा बेरोजगार बस्दा…
महामारी नियन्त्रण गर्न निरन्तर समन्वयका साथ पूर्वतयारीमा जुट्नुपर्छ : प्रधानसेनापति
काठमाडौं, कात्तिक ४ : प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड–१९ सङ्क्रमणको वर्तमान अवस्थाको विश्लेषणबाट आगामी जाडो याममा महामारी बढ्न सक्ने देखिएकाले सबै पृतनालाई सरोकार निकायसँग समन्वय गरी पूर्वतयारीमा जुट्न निर्देशन दिनुभएको छ…
नेपालको आर्थिक तथा सामाजिक विकासका लागि बिआरआई महत्वपूर्ण : प्रचण्ड
काठमाडौं, कात्तिक ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले अगाडि सारेको बिआरआई परियोजनाबाट नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको उन्नयनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ…
सङ्क्रमित कर्मचारीलाई विदा दिने प्रस्ताव चाँडै नै मन्त्रिपरिषद्मा लगिने
काठमाडौं, कात्तिक ४ : विश्वभर फैलिएको कोरोना भाइरसको सङक्रमण अहिले नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको सन्दर्भमा सङक्रमित कर्मचारीलाई विदा दिने विषयमा छलफल अगाडि बढाइएको छ । कर्मचारीलाई विदा दिनुपर्ने प्रस्ताव…
रिम्डिसिभिर ४५० भाइल आइपुग्यो, अक्सिजन अभाव छैन
काठमाडौं, कात्तिक ४ : कोरोना संक्रमितका लागि अत्यावश्यक पर्ने रिम्डिसिभिरको थप छ हजार भाइल ल्याउन सरकारले तीन ओटा कम्पनीलाई अनुमति प्रदान गरेसँगै सोमबार ४५० भाइल रिम्डिसिभिर काठमाडौं आइपुगेको छ । यसअघिपनि…
शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला
कञ्चनपुर, कात्तिक ४ : शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी र जङ्गल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना गर्ने गरी जङ्गल…
नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
काठमाडौं, कात्तिक ४ : नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






