देश
चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा पठाइँदै
चितवन, कात्तिक १२ : क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र आवश्यक भएपछि यहाँबाट पठाउन थालिएको हो । केन्द्रका…
सशस्त्र द्वन्द्वपीडित महिला भन्छन्– कहिले पाइएला न्याय ?
दुर्गा देवकोटा कैलाली, कात्तिक १२ नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिलाले अझै न्याय पाएका छैनन् । बलात्कार तथा यौजजन्य हिंसा…
आगामी असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सम्पन्न गरिने
काठमाडौं, कात्तिक १२ : अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन् । अर्थ…
अब साताको दुई दिन मात्रै स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ
काठमाडौं, कात्तिक १२ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी जानकारी अब साताको दुई दिनमात्रै प्रेस ब्रिफिङ मार्फत् सार्वजनिक गर्ने जनाएको छ । मन्त्रालयले यसै सातादेखि लागू हुने गरी आइतबार र…
झाँक्रीपानीमा पूर्वाधार बन्याे, पर्यटककाे चहलपहल बढ्याे
म्याग्दी, कात्तिक १२ : म्याग्दीको मङ्गला गाउँपालिका–३ स्थित झाँक्रीपानीलाई पर्यटकीय गन्तव्य बनाउन रु। ७० लाखभन्दा बढीको लागतमा पूर्वाधार निर्माण भएको छ । गाउँपालिका, प्रदेश सरकार र समुदायको सहकार्यमा उक्त पूर्वाधार तयार…
आयुर्वेदिक औषधोपचारमा बढ्दो आकर्षण
पाँचथर, कात्तिक ११ : सदरमुकाम फिदिममा स्थापना हुने वित्तिकै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरबाट सेवा लिनेको सङ्ख्या बढेको छ। विगतमा पाँचथर–इलाम सीमावर्ती राँके बजारमा रहेको सो आयुर्वेद केन्द्रले गत भदौ…
पर्यटक आकर्षित गर्न छुट प्याकेज घोषणा
दमौली, कात्तिक ११ : आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् । कोभिड–१९ ले थला परेको बन्दीपुरको पर्यटन व्यवसाय उकास्नका लागि…
सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढ्छ : मन्त्री भट्ट
काठमाडौं, कात्तिक ११ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुक्खा बन्दरगाह निर्माणका लागि चाडै प्रक्रिया थालनि गरिने बताउनु भएको छ । मङ्गलवार महाकाली नगरपालिका १ मा सुक्खम बन्दगाह…
दोषीलाई कारबाहीको मागसहित नेकपाद्वारा धर्ना
पर्सा, कात्तिक ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारलाई कारबाहीको माग गर्दै आज पार्टीका कार्यकर्ता र आफन्तले वीरगन्जमा प्रर्दशन गरेका छन् । मृतक चौरसियाको…
एक लाख १८ हजार ८४३ जना कोरोना भाइरस संक्रमणमुक्त
काठमाडौं, कात्तिक ११ : नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४।१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन् । प्रदेश…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






