देश
प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनमा उत्रिएका अधिकारकर्मी पक्राउ
काठमाडौं, पुस ६ : प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको विरोध गर्दै सोमबार प्रदर्शनमा उत्रिएका अधिकारकर्मी र एवं नागरिक अगुवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारको दक्षिणी गेटमा विरोध प्रदर्शन गरेका…
प्रधानमन्त्रीद्वारा संविधानमै नभएको व्यवस्था प्रयोग
काठमाडौं, पुस ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले परिकल्पनै नगरेको अधिकार प्रयोग गर्दै प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणा गराएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन…
नेकपा विभाजनको संघारमा, ओलीलाई कारबाही गर्ने निर्णय
काठमाडौं, पुस ६ : नेकपा स्थायी कमिटीका बहुमत सदस्यले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेसँगै साढे दुई वर्षअघि एकीकृत भएको पार्टीको विभाजन निश्चित भएको छ ।…
एकै चरणमा चुनाव गराउन निर्वाचन आयोगको सुझाव
काठमाडौं, पुस ५ : निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार निर्वाचन आयोगका पदाधिकारीलाई…
संवैधानिक निकायमा सिफारिस : अख्तियार प्रमुखमा राई, मानवअधिकार आयोगमा मगर
काठमाडौं, पुस ५ : सरकारले आइतबार संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरिएको व्यक्तिहरुको नाम दर्ता गराएको छ । मंसिर ३० गते ५ बजे बैठकले संवैधानिक निकायहरूमा नामहरू सिफारिस गरिएको…
राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन
काठमाडौं, पुस ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटन र २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि…
विदेशी पर्यटक घुमाउन पथप्रदर्शक आतुर
पोखरा, पुस ५ : पर्यटन पथप्रदर्शनसम्बन्धी तीनसय घण्टे तालीम लिएका सहभागी विदेशी पर्यटक घुमाउन आतुर देखिएका छन् । नेपाल एसोशिएसन अफ टुर एन्ड ट्राभल्स एजेण्ड (नाट्टा) गण्डकी प्रदेशको आयोजना र…
कोरोना नियन्त्रणको अग्रमोर्चामा रहेर बिरामीको सेवा
काठमाडौं, पुस ५ : कोरोना भाइरस सङ्क्रमणको महामारीमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीमध्ये नर्स पहिलो स्थानमा रहे । नर्सले कोरोना सङ्क्रमित बिरामीको उपचार, हेरचाह, औषधि दिने लगायतका सङ्क्रमितको गुनासो सुनेर काम गर्नुपर्ने जिम्मेवारीका कारण…
बक्यौता फस्र्योट नगर्ने कम्पनीको स्वामित्व सरकारले लिनसक्ने
काठमाडौँ, पुस ५ : कानुनबमोजिम बक्यौता फस्र्योट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने भएको छ । अनुमति पत्र प्राप्त दूरसञ्चार कम्पनीले बुझाउनुपर्ने शुल्क तोकिएको समयमा पनि फस्र्योट नगरेको अवस्थामा त्यस्तो कम्पनीलाई…
बूढानीलकण्ठ मन्दिर भक्तजनका लागि खुला
काठमाडौं, पुस ५ : बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि पुनः खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि मन्दिर प्रवेशमा रोक…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
माघ ०४, २०८२
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२






