देश

पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना

 माघ २३, २०७७

काठमाडौं, माघ २३ : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका…

यसपाली जाडोको मौसम : औषतभन्दा चिसोको प्रभाव न्यून

 माघ २३, २०७७

काठमाडौं, माघ २३ : मुलुकमा यसपाली जाडो याममा चिसोको प्रभाव औषतभन्दा कम रहेको छ । गत वर्ष मुलुकका पहाडी क्षेत्रका केही उच्च भेगमा हिमपात भएको थियो तर यसपाली अहिलेसम्म त्यो…

‘दलितमाथिको विभेद अन्त्य नभएसम्म समृद्धि असम्भव’

 माघ २३, २०७७

धनुषा, २३ माघ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दलितमाथिको विभेद अन्त्य नभएसम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताउनुभएको छ । समता फाउण्डेशनले आज जनकपुरधाममा आयोजना गरेको समाजिक…

संवैधानिक निकायमा नियुक्तिविरुद्ध शीतल निवासमा नागरिक अगुवाको मार्चपास

 माघ २३, २०७७

काठमाडौं, माघ २३ : नागरिक अगुवाहरूले शुक्रबार बिहान काठमाडौंमा मार्चपास गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अवैधानिकरुपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बृहत नागरिक आन्दोलनको आयोजनामा मार्चपास गरिएको…

आमहडतालले सकस: परीक्षा प्रभावित, बिरामी हिँडेरै अस्पताल

 माघ २३, २०७७

काठमाडौं, माघ २३ : नेकपा दाहाल–नेपाल समूहले गरेको आमहडतालका कारण बिहीबार एलएलबीका परीक्षार्थी प्रभावित भएका छन् । बुधबारदेखि सुरु भएको एलएलबी दोस्रो वर्षको परीक्षाको दोस्रो दिन प्रोपर्टी ल विषयको परीक्षा थियो ।…

बन्दमा १८८ पक्राउ, ३३ सवारी तोडफोड

 माघ २२, २०७७

काठमाडौँ, माघ २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको…

कक्षा ११ र १२ को पाठ्यक्रमको समस्या समाधान

 माघ २२, २०७७

काठमाडौँ, माघ २२ : पाठ्यक्रम विकास परिषद्को बैठकले माध्यमिक तहमा गणित विषय अनिवार्य नहुँदा विद्यार्थीले उच्च शिक्षामा अवसरलाई प्राप्त गर्न नसक्ने अवस्थालाई मनन् गरी गणित विषयलाई अनिवार्य गरेको छ ।…

पर्यटन बोर्डका सातै प्रदेशमा संरचना विस्तार

 माघ २२, २०७७

काठमाडौँ, माघ २२ : सार्वजनिक निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तारका लागि…

एक लाख ५८ हजारले खोप लगाए, बचेको खोप दोस्रो चरणमा प्राथमिकतामा परेकालाई दिइने

 माघ २२, २०७७

काठमाडौँ, माघ २२ : कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अहिलेसम्म एक लाख ५८ हजार ४८७ ले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ७७ जिल्लाका २०१ खोपकेन्द्रबाट…

पर्यटकीय गन्तव्य बन्दै हेटौँडाको शहीद स्मारक उद्यान

 माघ २२, २०७७

वाग्मती, माघ २२ : हेटौँडा भन्नासाथ धेरैको मनमा यहाँको शहीद स्मारक उद्यान सम्झिन्छन् । छोटो समयका लागि हेटौँडा आउने पनि एक पटक स्मारक भ्रमण गर्न खोज्छन् । पूर्व–पश्चिम यात्रा गर्ने र स्मारकको…