देश

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

 जेठ ३०, २०७८

काठमाडौँ, जेठ ३० : जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।…

भूमिसम्बन्धी लगत सङ्कलन, ६ सय स्थानीय तहमा सम्पन्न

 जेठ ३०, २०७८

काठमाडौँ, जेठ ३० : भूमिसम्बन्धी समस्या समाधान आयोगले छ सय स्थानीय तहमा लगत सङ्कलन पूरा गरेको छ । त्यसक्रममा पछिल्लो एक वर्षमा करिब ११ लाख भूमिहीन सुकुम्बासीको आवेदन फारामसमेत सङ्कलन गरेको…

शैक्षिक सुधार कार्यक्रम विस्तार

 जेठ ३०, २०७८

काठमाडौँ, जेठ ३० : आगामी आर्थिक वर्षदेखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम उच्च शिक्षामा समेत सञ्चालन हुने भएको छ । विद्यालय तहमा रहेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई उच्च शिक्षामा नयाँ आर्थिक वर्षदेखि…

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश, केही दिनभित्रै वर्षा बढ्ने

 जेठ २९, २०७८

काठमाडौँ, जेठ २९ : बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ…

कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

 जेठ २८, २०७८

गलकोट, जेठ २८ : अस्पतालभन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनुभन्दा पहिला प्रायः सुनसान अवस्थामा थिए । आयुर्वेद औषधालयमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी फुर्सदिला हुन्थे । मानिसको आयुर्वेदभन्दा एलोपेथिक…

पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने

 जेठ २८, २०७८

काठमाडौं, जेठ २८ : नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको…

कोरोना संक्रमणको पहिलो लहरमा भन्दा दोस्रोमा दोब्बर चिकित्सकको मृत्यु

 जेठ २८, २०७८

काठमाडौं, जेठ २८ : नेपालमा कोरोनाभाइरस महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहरमा दोब्बर डाक्टरको ज्यान गएको तथ्याङ्कले देखाएको छ । सङ्क्रमण व्यापक फैलिएका कारण दोस्रो लहरका बेला धेरै क्षति भएको…

कोरोनाभाइरस संक्रमितमा तनावको समस्या

 जेठ २८, २०७८

काठमाडौँ, जेठ २८ : “अहिले कोरोना सङ्क्रमणबाट पूरै ठीक भए तर मानसिक तनावबाट मुक्त हुन सकेको छैन । राति निद्रा लाग्दैन । नकारात्मक सोचाइ बढी आउँछ । कसैसँग बोल्न मन लाग्दैन…

आज सालको पहिलो सूर्यग्रहण

 जेठ २७, २०७८

काठमाडौं, जेठ २७ : यस वर्षको पहिलो सूर्य ग्रहण आज लागेको छ । नेपाली समयअनुसार अपरान्ह दुई बजेदेखि सुरु हुने सूर्य ग्रहण साँझ करीब सात बजेसम्म लाग्नेछ । यद्दपी नेपालबाट भने…

बालबालिकामा कोरोना संक्रमणपछिको जटिलता देखिँदै

 जेठ २७, २०७८

काठमाडौं, जेठ २७ : नेपालमा कोभिड–१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ (एमआइएस–सी) को सङ्क्रमण देखिएको छ । यो बालबालबालिकामा देखिने कोभिड–१९ को सङ्क्रमणपछिको जलिटलता…