देश

प्रहरी प्रतिवेदनका निम्ति कन्सुलर विभागमा लाम लाग्नुनपर्ने

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : कन्सुलर सेवा विभागले विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणका निम्ति विभागमा लाम लाग्नुनपर्ने व्यवस्था गरेको छ । यही भदौ १३ गते आइतबारदेखि लागू हुने गरी…

राष्ट्रपतिद्वारा प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई यही भदौ २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ ।  नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले…

बाढीपहिरोमा परेर जेठ ३१ यता ८५ को मृत्यु, ४४ बेपत्ता

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : मनसुन शुरु भएयता गत जेठ ३१ पछिसम्म मुलुकभर मनसुनजन्य घटनामा ८५ जनाको मृत्यु भएको छ । उक्त घटनामा परी अन्य ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको छ…

निर्वाचन आयोगद्वारा संसद सचिवालयलाई दल दर्ताको औपचारिक जानकारी

 भदौ ११, २०७८

काठमाडौं, भदौ ११ : निर्वाचन आयोगले पछिल्लो समय आयोगमा दर्ता भएका दुई दलको औपचारिक जानकारी संघीय संसद सचिवालय तथा प्रदेश सभा सचिवालयलाई गराएको छ । गत बुधबार नेकपा (एमाले) बाट…

महाधिवेशनका लागि काँग्रेसले ३८ जिल्लामा खटायो निर्वाचत अधिकृत

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि ३८ जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको छ । महाधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरी बिहीबार ३८ जिल्लाको क्रिलाशील सदस्यताको नामावली…

अब नेपाली भूमिबाटै मानसरोवर कैलाशको दर्शन

 भदौ १०, २०७८

हुम्ला, भदौ १० : पूर्वकार्यतालिकाभन्दा एक दिन ढिलो गरी चर्चित सद्गुरु जगदीश बासुदेव बुधबार हुम्लामा आइपुग्नुभएको छ । नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न उहाँ हुम्ला आइपुग्नुभएको हो ।…

निर्माणाधीन आयोजनाको बाँकी काम छिटो गर्न प्रधानमन्त्रीको निर्देशन

 भदौ १०, २०७८

काठमाडौँ, भदौ १० : प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय…

उपत्यकाको फोहर अझै एक साता नउठ्ने

 भदौ १०, २०७८

काठमाडौं, भदौ ९ : काठमाडौँ उपत्यकाको फोहर अझै एक साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै एक हप्ता लाग्ने हुँदा फोहर…

खोपका लागि भण्डारण क्षमता बढाइँदै

 भदौ १०, २०७८

काठमाडौं, भदौ ९ : स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता बढाउने भएको छ । मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागेको विभागको आपूर्ति व्यवस्थापन शाखाले…

दुई महिनामा ९० प्रतिशत वर्षा, शुक्रबारसम्म भारी वर्षाको सम्भावना

 भदौ १०, २०७८

काठमाडौं, भदौ ९ : अघिल्लो वर्षको तुलनामा यस वर्ष सरदरभन्दा बढी बर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन शुरु भए यता हालसम्म ९० प्रतिशत बर्षा भइसकेको…