देश

बहसमा बुष्टर डोज : सुरुमा लक्षित समूहलाई खोप दिन विज्ञको सुझाव

 मंसिर १९, २०७८

काठमाडौं,मङसिर १९ : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन’विश्वका विभिन्न देशमा फैलिन थालेपछि खोपको बहस फेरि उत्कर्षमा पुगेको छ । केही वैज्ञानिकले अहिलेको नयाँ भेरियन्टले खोपलाई नै छल्न सक्ने भएकाले सतर्क रहन…

सप्ताहव्यापी १३औँ मानवअधिकार महाभेला हुने

 मंसिर १९, २०७८

काठमाडौँ, मङ्सिर १९ : ‘विधिको शासन कायम गरौं, मानवअधिकारको सम्मान गरौँ’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रमसहित काठमाडौँमा १३औँ मानवअधिकार राष्ट्रिय महाभेलाको आयोजना हुने भएको छ । शान्तिका लागि साझा अभियान…

रातो मच्छिन्द्रनाथलाई बुंमतीबाट पाटन तःबहाल लगिँदै

 मंसिर १९, २०७८

ललितपुर, मंसिर १९ : ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मंसिर २३ गते बुंमतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्काे छ महिना…

आजदेखि बाघ गणना गरिँदै, चार करोड खर्च हुने

 मंसिर १९, २०७८

चितवन, मंसिर १९ : चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण (गणना) सुरुआत हुँदैछ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा…

सामुन्द्रिक चक्रवातको आंशिक प्रभावले वर्षा र हिमपातको सम्भावना

 मंसिर १८, २०७८

काठमाडौँ, मङ्सिर १८ : बङ्गालको खाडीको मध्य पश्चिमी भूभागमा बनेको (जवाद) नामको सामुन्द्रिक चक्रवातको आंशिक प्रभावले देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र…

आज बालाचतुर्दशी, पशुपतिमा लाखौँ भक्तजन

 मंसिर १७, २०७८

काठमाडौँ, मङ्सिर १७ : प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बिहान मनाइँदैछ । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको…

धेरै रुखका काठबाट बन्यो काष्ठमण्डप

 मंसिर १७, २०७८

काठमाडौँ, मङ्सिर १७ : एउटै रुखको काठबाट काष्ठमण्डप बनेको किंवदन्ती परिवर्तन गर्दै काष्ठमण्डप फेरि तयार भएको छ । भूकम्पअघिको संरचनामा प्रयोग गरिएका काठ पाँचौँ शताब्दीका थिए तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको…

बाघ संरक्षणमा नेपाल : बाघ गणनामा २५० भन्दा बढी बाघ हुने अनुमान

 मंसिर १६, २०७८

काठमाडौँ, मङ्सिर १६ : सरकारले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिवद्धता गरेअनुरूप सन् २०२२ मा नेपालमा बाघको सङ्ख्या २५० भन्दा बढी हुने देखिएको छ । चार वर्ष अघि सन् २०१८ मा गरिएको बाघ गणनामा…

पर्यटकीय क्षेत्रमा बढ्यो चहलपहल

 मंसिर १६, २०७८

धनगढी, मंसिर १६ : कोरोना महामारीका कारण करिब दुई वर्षसम्म सुनसान पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कोरोना सङरक्रमण दर घटेसँगै पर्यटन स्थलमा घुमघाम गर्नेको चहलपहल बढरन थालेको हो…

काँग्रेसको निर्वाचन प्रक्रिया सुरु : सातै प्रदेशमा उत्साह

 मंसिर १६, २०७८

काठमाडौँ, मङ्सिर १६ : नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया सुुरु हुँदैछ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक…