देश
काठमाडाैंबाट बाहिरिनेलाई बस छुट्ने पाँच स्थानमा आजबाट खोप दिन सुरू
काठमाडौं, कात्तिक १६ : तिहारका लागि काठमाडाैंबाट बाहिरिने यात्रुका लागि कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले विहान ७ बजेदेखि बेलुकासम्म नै उपत्यकाबाट बाहिरिनेका लागि खोपको व्यवस्था…
धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
काठमाडौँ, कात्तिक १६ : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक…
प्रधानमन्त्री देउवा र मोदीबीच भेट : जलवायु परिवर्तन र हिमाली क्षेत्रको जोखिमबारे कुरा उठाएकोमा प्रशंसा
काठमाडौं, कात्तिक १६ : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ग्वास्गोमा भेटवार्ता भएका छ । बेलायतको स्कटल्याण्डस्थित ग्लास्गो शहरमा आयोजित जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलनका क्रममा उहाँहरुबीच भेट भएको…
बाढी, पहिरो र डुबानमा परी ७७ जनाको मृत्यु, २७ बेपत्ता, २२ घाइते
काठमाडौँ, कात्तिक ३ : विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु…
१२ वर्षपछि सबैभन्दा धेरै वर्षा, डडेल्धुरामा मात्र ९७२ प्रतिशत बढी
काठमाडौं, कात्तिक ३ : सन् २००९ पछि मंगलबार देशैभर सबैभन्दा धेरै वर्षा भएको छ । मौसम विश्लेषण शाखाको तथ्याङकअनुसार डडेल्धुरामा मात्र ९७२ प्रतिशत बढी पानी परेको छ । शाखाले देशैभरबाट संकलन…
भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक ७ र ८ गते खुवाइने
काठमाडौं, कात्तिक २ : राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको मिति परिवर्तन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटामि ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमको मिति परिवर्तन भएको जनाएको छ ।…
बाढी पहिरोबाट १९ जिल्ला प्रभावित, ६ जनाको मृत्यु, पाँच बेपत्ता
काठमाडौं, कात्तिक २ : निरन्तर वर्षाका कारण आएको बाढीपहिरोमा परी छ जनाको मृत्यु भएको छ । त्यस्तै बाढी र पहिरोबाट देशका १९ जिल्ला प्रभावित भएका छन् भने बाढी र पहिरोमा…
जारी वर्षा भोलि केही कम र पर्सिसम्म सुधार हुन्छ : मौसमविद्
काठमाडौं, कात्तिक २ : मनसुनी वर्ष सकिएपछि पनि केही दिनयता आएको निरन्तर वर्षका कारण बाढी, डुबान तथा प्राकृतिक विपद्बाट क्षति भोग्नुपरेको अवस्था छ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र…
असोज मसान्तसम्म कोरोना भाइरसविरुद्धको खोप लक्षितभन्दा बढीलाई
काठमाडौँ, कात्तिक १ : कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो…
दशैंकाे अवधिमा सवारी दुर्घटनामा देशभर ६७ जनाले ज्यान गुमाए
काठमाडौं, कातिक १ : दशैंको अवधिमा मात्र देशभर भएको दुर्घटनामा ६७ जनाको मृत्यु भएको छ । प्रहरीको तथ्याङ्क अनुसार असोज २१ गतेदेखि आइबार बिहानसम्म भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६७…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






