देश

लैङ्गिक हिंसारहित समाज निर्माण गर्न सबै सहयोग आवश्यक : प्रधानमन्त्री

 मंसिर ०९, २०७८

काठमाडौँ, मङ्सिर ९ : प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यकपर्ने उल्लेख गर्नुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै…

कक्षा १२ को नतिजा मङ्सिर २० भित्र सार्वजनिक गर्ने तयारी

 मंसिर ०९, २०७८

काठमाडौँ, मङ्सिर ९ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको…

जनगणना भाेलि सम्पन्न हुँदै, छिटपुट घटनाबाहेक सफलता उन्मुख

 मंसिर ०८, २०७८

काठमाडौं, मंसिर ८ : कात्तिक २५ गतेदेखि शुरु भएको जनगणना कार्यक्रम सफल उन्मुख रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभिन्न वाधा अवरोधका बीचमा पनि फिल्डमा सचेत युवागणक खटिएका कारण जनगणना…

चिनियाँ कामदार नआएपछि नौतले दरबार पुनर्निर्माण काम अवरुद्ध

 मंसिर ०८, २०७८

काठमाडौं, मंसिर ८ : मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले २०७६ चैतपछि गति लिन सकेको छैन । चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग…

विद्यार्थीलाई विद्यालयमै कोभिडको खोप

 मंसिर ०७, २०७८

काठमाडौँं, मङ्सिर ७ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीलाई विद्यालयमै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । मंगलबार विद्यालय शिक्षाको समग्र शिक्षाको सुधारका लागि ३१ बुँदे प्राथमिकता…

शिक्षक र कर्मचारी दलको प्रतिनिधि भए आयोगले विवरण अद्यावधि नगर्ने

 मंसिर ०७, २०७८

काठमाडौँ, मङ्सिर ७ : निर्वाचन आयोगले बहालमा रहेका शिक्षक, कर्मचारी र प्राध्यापक दलको महाधिवेशन प्रतिनिधि चयन भएको भन्दै आपत्ति जनाएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक २२ हजार यात्रु आउजाउ

 मंसिर ०७, २०७८

काठमाडौं, मङ्सिर ७ : कोरोना महामारीसँगै ठप्प भएको हवाई उडान व्यवसाय पछिल्लो समय फष्टाउन थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्क अनुसार हाल दैनिक रुपमा २२ हजार भन्दा बढी यात्रुहरुले आवतजावत…

आगामी दुई वर्षभित्र ९० प्रतिशत घरधुरीमा बिजुली

 मंसिर ०७, २०७८

काठमाडौँ, मङ्सिर ७ : आगामी दुई वर्षभित्र सबै नेपालीलाई विद्युत् सेवा पु-याउने सरकारको योजना पूरा हुनेतर्फ अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा विद्युत् सेवा…

जनगणना टोली नेपाली बाटो हुँदै छाङरु र तिङ्करतर्फ

 मंसिर ०५, २०७८

दार्चुला, मङ्सिर ५ : दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ खटिएको छ । टोली शनिबार व्यास गाउँपालिका–२ दुम्लिङमा बास बसेर अगाडि बढेको…

दीर्घरोगी बाहेकलाई लगाउन थालियो फाइजर खोप

 मंसिर ०५, २०७८

काठमाडौं, मङ्सिर ४ : दीर्घरोगीलाई मात्र लगाइने भनिएको फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगी बाहेकलाईसमेत लगाउन थालिएको छ । अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० मात्रा फाइजर खोप सुरुमा…