देश
बाल–क्यान्सर दिवस : बिरामीमध्ये दुई तिहाई उपचारबाट वञ्चित
काठमाडौँ, फागुन ३ : नेपालमा अझै पनि बिरामीमध्ये दुई तिहाई बालबालिका क्यान्सर रोगको उपचारबाट वञ्चित हुन पुगेको बताइएको छ । आर्थिक अभाव र जनचेतनाको कारणले सो सङ्ख्यामा क्यान्सर भएका बालबालिका…
विषयगत समिति गठन नै नगरी बित्यो स्थानीय जनप्रतिनिधिको कार्यकाल
काठमाडौँ, फागुन ३ : स्थानीय तहको निर्वाचन भएको करिब पाँच वर्षमा पनि अधिकांश स्थानीय तहले विषयगत समितिको अभ्यास गर्न सकेनन् । स्थानीय तहका जनप्रतिनिधिले कार्यपालिकाको कामलाई नियन्त्रण र निर्देशन गर्ने निकायका…
नयाँ शैक्षिक सत्रको पढाइ चुनावपछि
काठमाडौँ, फागुन ३ : सरकारले नयाँ शैैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि मात्रै सञ्चालन गर्ने तयारी गरेको छ । यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्न लागेको छ…
तालाबन्दीले त्रिभुवन विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर पालना गर्न चुनौती
काठमाडौँ, फागुन २ : त्रिभुवन विश्वविद्यालले कोराना महामारीको क्रममा भएका बन्दाबन्दीको अलावा चालु शैक्षिक सत्रको गत पुससम्ममा झण्डै डेढ सय दिन तालाबन्दीको मार खेपेको छ । विभिन्न विद्यार्थी तथा प्राध्यापक…
अघिल्लो चुनावमा युवा सहभागिता र प्रतिनिधित्व कस्तो ?
काठमाडौँ, फागुन २ : स्थानीय तहको यस पटकको चुनावमा निर्वाचनको मिति घोषणा भइसकेपछि १८ वर्ष उमेर पुग्ने करिब दुई लाख मतदातालाई मतदान गर्ने अवसर प्राप्त भएको छ । निर्वाचनको घोषणा मिति…
भ्यालेन्टाइन डे : प्रेम सम्बन्ध प्रगाढ बनाउने दिन
काठमाडौँ, फागुन २ : भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।…
निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न हामी जुटेका छौँ : आयोग
काठमाडौँ, फागुन १ : आगामी वैशाख ३० गते निर्धारण गरिएको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन निर्वाचन आयोग सघन तयारीमा जुटेको छ । आसन्न निर्वाचनको पूर्वतयारीमा नियमितरूपमा कार्यसम्पादन गर्दै आएको आयोगले…
२७ औँ जनयुद्ध दिवस : जनयुद्धमा हात गुम्यो, विश्वास गुमेन
बनियानी, फागुन १ : झापा कन्काई नगरपालिका–७ दुर्गापुरकी सुशीला कन्दङ्वा (वर्षा) जनयुद्धकी घाइते योद्धा हुनुहुन्छ । किताब, कलम र कापी च्यापेर विद्यालय जानुपर्ने बेला उहाँले आफ्नो नभई सबै नेपालीको सुनौलो बिहानीका…
‘भ्यूटावर’ बनाउने प्रवृत्ति राम्रो भएन : पर्यटन विज्ञ
काठमाडौँ, फागुन १ : दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एशोसिएशनद्वारा शनिबार आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास…
स्वास्थ्य सिपाहीले झेलेका कठिन दिन
काठमाडौँ, फागुन १ : कोभिड–१९ को महामारीका कारण दुई वर्षदेखि चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीले समस्या झेल्नुपरेको छ । उनीहरूले पेसागत निष्ठा र मानवधर्मलाई इमानदारी तथा बहादुरीसाथ निर्वाह गरेका छन् । सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेर…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






