देश

आज काठमाडौँमा यो वर्षकै बढी चिसो

 मंसिर ०१, २०७८

काठमाडौं, मंसिर १ : काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री…

बाढीले विद्यालय बगाएपछि खुल्ला चौरमा पढाइ

 कार्तिक ३०, २०७८

बझाङ, कात्तिक ३० : कात्तिक १ गतेदेखि ३ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले जिल्लाको खप्तड छान्ना गाउँपालिका १ खातीगाउँमा रहेको विद्यालय बगाएपछि अहिले खुल्ला रुपमा पठनपाठन सुरु भएको छ ।…

बन्दको देशभर आंशिक प्रभाव, ११५ जना पक्राउ

 कार्तिक ३०, २०७८

काठमाडौं, कात्तिक ३० : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंलगायत देशभर आंशिक प्रभाव परेको छ । आज बिहानैदेखि देशभर गरिएको बन्दमा संलग्न ११५…

राष्ट्रिय जनगणना–२०७८ : स्थानीय तहबाट पर्याप्त सहयोग भएन

 कार्तिक ३०, २०७८

काठमाडौँ, कात्तिक ३० : राष्ट्रिय जनगणना–२०७८ मा खटिएका गणकले स्थानीय तहबाट पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरेका छन् । कतिपय नागरिकलाई जनगणनाबारे जानकारी नै नभएको गणकहरूले बताएका छन् । कतिपयले पर्याप्त…

फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ : स्वास्थ्य मन्त्रालय

 कार्तिक १८, २०७८

काठमाडौँ, कात्तिक १८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोर–किशोरीलाई लक्ष्य गरेर नेपाल सरकारले फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । विश्व बैंकको सहयोगमा फाइजरको…

आज ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मी पूजा

 कार्तिक १८, २०७८

काठमाडौँ, कात्तिक १८ : यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको…

मादल घन्केपछि देउसिरे भाका

 कार्तिक १८, २०७८

काठमाडौँ, कात्तिक १८ : घरघरमा झिलिमिली बत्ती, घरका कौसी अनि करेसामा रङ्गीचङ्गी फूल र आँगनमा देउसीभैलोको आवाज अर्थात् तिहार । नेपालीको घरआँगनमा तिहार सुरु भइसक्यो । देउसीभैलोका लागि नयाँ मादल खरिद…

आयातीत सामानबाटै तिहारको रमझम

 कार्तिक १८, २०७८

काठमाडौँ, कात्तिक १८ : तिहार सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । काठमाडौँको इन्द्रचोक, भोटाहिटी, असन, महाबौद्ध, नयाँ सडक, बानेश्वर, ललितपुरको लगनखेल, जाउलाखेललगायतका व्यापारिक केन्द्रमा भाइटीकामा चाहिने सामान बेच्ने र किन्नेको…

फूलको पर्व तिहारमा १८ लाख सयपत्री माला खपत हुँदै

 कार्तिक १७, २०७८

काठमाडौं, कात्तिक १७ : बत्ती, फलफूल र विभिन्न फूलहरुको पर्वको रुपमा लिइने तिहारको आगमनसँगै राजधानीमा फूलको व्यापार ह्वात्तै बढेको छ । काग, कुकुर, गाई, गोरु, म्हः पूजा र भाईटीको लागि अति…

एक महिनामै २३ हजार विदेशी भित्रिए

 कार्तिक १६, २०७८

काठमाडौँ, कात्तिक १६ : पर्यटकीय समय मानिने अक्टोबरमा मात्रै २३ हजारभन्दा बढी विदेशी नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबरमा २३ हजार २८४ विदेशी भित्रिएका हुन्…