देश
म्यादी प्रहरीको भर्ना खुल्यो, चैत ६ देखि ११ गतेसम्म आवेदन दिन पाइने
काठमाडौँ, चैत १ : स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीको मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले आज सूचना जारी गर्दै म्यादी प्रहरी भर्नाका लागि…
बालबालिकाको पहिचानको दस्तावेज जन्मदर्ता प्रमाणपत्र पाउनै कठिन
काठमाडौं, चैत १ : जन्मदर्ता बालबालिकालाई पहिचान दिने महत्वपूर्ण कानुनी दस्तावेज भए पनि पाउन कठिन हुने गरेको पीडितको गुनासो छ । बाल अधिकारसम्बन्धी महासन्धि १९८९ को धारा ७ मा जन्मनासाथ बालबालिकाको…
धौलागिरि आरोहण गर्न १३ पर्यटक बेसक्याम्पतर्फ
गलेश्वर, चैत १ : विगत दुई वर्षदेखि कोरोनाले थलिएको पर्यटन क्षेत्र पुनः पुरानैलयमा फर्कन सुरु गरेको छ । अन्य क्षेत्रमा झँैं पर्वतारोहणमा विस्तारै आरोहीको चहलपहल सुरु भएको छ । पछिल्लो…
अखाद्य वस्तुको बिक्रीवितरण रोक्न सरकार प्रतिबद्ध : गृहमन्त्री
काठमाडौँ, चैत १ : गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी, व्यवसायी उपभोक्ताको हितप्रति संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौँ…
विश्व उपभोक्ता अधिकार दिवस : ढक–तराजुबाटै ठगिन्छन् उपभोक्ता
गलेश्वर, चैत १ : आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । ‘सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज यो दिवस मनाइँदै छ । सन्…
स्वदेशमै रोजगारी सृजना गरी विदेशिनुपर्ने बाध्यता अन्त्य गरौं : राष्ट्रपति
काठमाडौँ, फागुन ३० : राष्ट्रपति विद्यादेवी भण्डारीले वैदेशिक रोजगारीमा जानुपर्ने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभएको छ । मानव बेचबिखन नियन्त्रणका लागि बेचबिखन प्रभावितको पाँचौँ राष्ट्रिय भेलापछि जारी गरिएकोे ‘काठमाडौँ घोषणापत्र’…
स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका स्वीकृत
काठमाडौँ, फागुन ३० : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ । आयोगद्वारा आज आयोजित पत्रकार भेटमा…
मुलुकका विश्वविद्यालय सुधार्नुपर्छ : मन्त्री पौडेल
काठमाडौँ, फागुन ३० : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकका ११ विश्वविद्यालय सुधार्न अति नै जरुरी रहेको बताउनुभएको छ । गोदावरी नगरपालिका वडा नं ११ मा अवस्थित जनभावना क्याम्पसको…
जलवायु परिवर्तनका कारण अधिकांश जलविद्युत् आयोजनामा खतराको घण्टी
काठमाडौँ, फागुन ३० : गत असारको अविरल वर्षाले दोर्दी करिडोर र सेती नदीमा भीषण बाढी आयो । निर्माणमा रहेका अधिकांश जलविद्युत् आयोजनामा नराम्रो असर पा-यो । मेलम्चीमा आएको बाढीले राष्ट्रिय…
समृद्धिका लागि निर्यातमूलक उत्पादन जरुरी छ: ओली
काठमाडौँ, फागुन २९ : नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक समृद्धिका लागि निर्यातमूलक उत्पादन प्रवद्र्धनमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभएको छ । एमालेको उद्योग, वाणिज्य…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






