देश
नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम: गृहमन्त्री खाँड
काठमाडौँ, चैत ३ : गृहमन्त्री बालकृष्ण खाँडले एमसिसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको बताउनुभएको छ । अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उहाँले…
विश्व सम्पदा स्थल : कङ्क्रिटका सामग्री प्रयोग गर्दा बढ्यो खतरा
काठमाडौँ, चैत ३ : सांस्कृतिक सम्पदा स्थलका निर्माणमा धमाधम कङ्क्रिटका सामग्री प्रयोग गरिँदा विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढेको छ । विशेषगरी काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचिकृत केही…
सडक विस्तारले मासिँदै लालीगुराँस
सिन्धुलीमाढी, चैत ३ : सिन्धुली जिल्लाको महाभारत क्षेत्रमा राताम्मे फुल्ने लालीगुराँस लोप हुँदै गएको छ । पछिल्लो समय पहाडी क्षेत्रको जङ्गलमा जताततै सडक विस्तारले लालीगुराँस लोप हुँदै जान थालेको छ…
हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लाससाथ मनाइँदै फागु पूर्णिमा पर्व
काठमाडौँ, चैत ३ : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै…
नेपाल-भारतका सुरक्षा अधिकारी द्वारा सीमा क्षेत्र निरीक्षण
इनरुवा, चैत २ : नेपाल र भारतका सुरक्षा अधिकारीले दुई देशको सीमा क्षेत्रको आज निरीक्षण गर्नुभएको छ । सुनसरीको तीन वटा स्थानीय तहसँग जोडिएर रहेको नेपाल र भारतको सीमा क्षेत्रको…
पहिलो चरणको काम सकिएसँगै कमल पोखरीको उद्घाटन
काठमाडौँ, चैत २ : पहिलो चरणको काम सम्पन्न भएपछि आज कमलपोखरीको उद्घाटन भएको छ । कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअनुसार दुई चरणमा पुनःनिर्माण हुँदैछ । पहिलो चरणको काम सकिएपछि आज साँझ कामपाका…
नयाँ शैक्षिक सत्र : वैशाखमा भर्ना र जेठ १ गतेदेखि कक्षा शुरू हुने
काठमाडौं, चैत २ : सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट थाल्ने निर्णय गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार आगामी चैत मसान्तसम्म पठनपाठन हुने र वैशाखमै…
अँध्यारोमुनि टाङ्गिया बस्ती, दुई महिनाभित्र बिजुली उपलब्ध गराउने ऊर्जामन्त्रीको प्रतिबद्धता
बारा, चैत २ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई महिनाभित्र जीतपुर सिमरा उपमहानगरपालिका–१६, टाङ्गिया बस्तीका जनतालाई बिजुली उपलब्ध गराउने बताउनुभएको छ । आफूले मन्त्रालय सम्हालेलगत्तै टाङ्गिया बस्तीका…
त्रिभुवन विश्वविद्यालयमा ३६ करोड लगानीमा पुस्तकालय भवन बन्दै
काठमाडौँ, चैत २ : सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्चशिक्षा सुधार केन्द्रका रूपमा विकास गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्चशिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण…
राष्ट्रपति भण्डारीद्वारा सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य
काठमाडौँ, चैत १ : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन आजदेखि अन्त्य गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






